• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

साग आर्चरीको कम्पाउण्ड मिक्स टिमतर्फ नेपाल फाइनलमा

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  १९:०५
1140x725

पोखरा- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलमा नेपालले कम्तिमा एक रजत पदक जित्ने पक्का भएको छ। १० वटा स्वर्ण पदकको लागि जारी  प्रतिस्पर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ फाइनलमा स्थान बनाएको हो। 

त्यसैगरी ५ वटा विभिन्न इभेण्टमा कास्य पदकको लागि नेपालले भोलि (आइतबार) प्रतिस्पर्धा गर्ने भएको छ। कम्पाउण्ड मिक्स टिममा नेपालले बंगलादेशसंग सामना गर्ने भएको छ। नेपालले श्रीलंकालाई १ सय ३७ अंकका विरुद्ध १ सय ४३ अंक ल्याउँदा सेमिफाइनलमा स्थान बनाएको हो। उक्त इभेण्टमा भुटान सहभागी नभए पछि बंगलादेश भने सिधै वाई पाएर फाइनलमा स्थान बनाएको हो।

नेपाली टिममा इमायुङग् राई र शान्तह् मल्ल रहेका छन् भने श्रीलंकामा एन्थन पोला सेन्जेवा र थाक्सिला दमाएन्ती रहेका थिए। त्यसै गरी बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना कम्पाउण्ड मिक्स टिममा रहेकाछन्। उक्त इभेण्टमा भुटान सहभागि नहुँदा श्रीलंकाले सहजै कास्य पदक हात पार्न सफल भयो।

त्यसैगरी नेपाल रिकर्भ पुरुष तर्फको इभेण्टमा कास्य पदकको लागि भुटानसंग प्रतिष्प्रर्धा गर्ने भएको छ। नेपाली टिममा तिकल पुन मगर, रोसन नगरकोटी र अशिम शेरचन रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकाको लागि बंगलादेश र श्रीलंका बिच खेल हुने भएको छ। बंगलादेशको टिममा विश्व कै नम्बर १० भित्र पर्ने तथा ओलम्पिकमा छनौट समेत भएका साना एमडी रुमन, इस्लिाम महमत तामीमुल र रुवेल महमत हकिम अहमत सहभागि भएकाछन्। श्रीलंकाको टिममा भने दल पटादु रभिन कभिसा, डे शिल्वा महमदाच्चि सजिभ र हेरथ पिया सेनागे सन्दुन कुमारा सहभागि भएकाछन्।

रिकर्भ महिला तर्फको टिममा पनि नेपालले कास्य पदकको लागि भुटान बिच खेल हुने भएको छ। नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुसा तामाङ रहेकाछन भने भुटानको टिममा ओलम्पिकमा छनौट भएकी खेलाडी कर्मा, डेकि सुनाम र डेमा सोनाम रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएसटी इटिवाई, मोनेरा महनाज अक्तेर र रे व्यूटि रहेकाछन भने श्रीलंकाको टिममा शिल्भा थिसारी मधुसिका,  तयावल्लि रिहाना र वाक दुगे मल्सा दिल्हानी रहेकाछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

रिकर्भ मिक्स टिम तर्फ पनि नेपालले कास्य पदकको लागि प्रतिष्प्रर्धा गर्ने भएको हो। नेपाली टिममा आइषा तामाङ, रोशन नगरकोटी श्रीलंकाको तर्फबाट डे सिल्भा महमदाच्चि सजिव र तयावल्लि रिहाना रहेकाछन्। उक्त बिधकाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएस्टी इटीवाई, साना एमडी रुमन संग भुटानका देमासोनाम र छिरिङ किन्ले बिच फाइनल खेलमा प्रतिष्प्रर्ध हुने भएको छ। 

त्यस्तै कम्माउण्ड पुरुष तर्फको खेलमा नेपालले कास्य पदकको लागि श्रीलंकासंग सामना गर्ने भएको छ। नेपालको टिममा मिन प्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचन रहेकाछन्। श्रीलंकाको टिममा अथन पोला संजिव वसन्त कुमार, पेरेरा कुरुकुला एराच्चिङगे उदय आइएनडी र विरासिंघे कनिस्कार गाएन रहेकाछन्।उक्त बिधाको स्वर्ण पदकको लागि बंगला देश र भुटान बिच खेल हुने भएको हो। 

Xtrem
Xtrem

बंगलादेशको टिममा असिकुज्जमान महमद, दास असिम कुमार र राना एमडी सोहेल रहेकाछन्। भुटानको टिममा वाङग्डि फुन्टशो, दोर्जी ताण्डिङ र सेराव कर्मा रहेकाछन्। त्यसै गरी नेपालले कम्पाउण्ड महिला तर्फ कास्य पदक हात पार्न सफल भएको छ। उक्त इभेन्टमा भुटान सहभागि नभए पछि नेपालले सिधै वाई पाएर कास्य पदक हात पार्न सफल भएको हो। नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेकाछन्। उत्तः बिधाको स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंका भिड्ने भएकाछन्। बंगलादेशको टिममा वानिक सुस्मिता, विश्वास सुमा र रे समोलि रहेकाछन भने श्रीलंकाको टिममा करुनारन्ते अनुराधा, सालिका हर्सानि र थाक्सिला दमयान्थि रहेकाछन्। 

एकल कम्पाउण्ड पुरुष तर्फ स्वर्ण पदकको लागि भुटानका दोर्जी ताण्दिन र बंगलादेशका राना एम डी सोहेल बिच प्रतिष्प्रर्धा हुने भएको छ। सोहि इभेन्टको महिला तर्फ श्रीलंकाका करुनारन्ते अनुराधाले स्वर्ण पदकको लागि बंगलादेशका विश्वास सुमासंग भिड्ने भएका हुन्।

एकल पुरुष रिकर्भ तर्फ स्वर्ण पदकको लागि बंगलादेशका साना एमडी रुमान र भुटानका छिरिङ किन्ले बिच फाइनल प्रतिस्प्रर्धा हुने भएको छ। सोहि इभेन्टको महिला तर्फ बंगलादेशकी खातुन एमएसटीवाई र भुटानकी डेमा सोनाम बिच फाइनल खेलमा प्रतिष्प्रर्धा हुने भएको छ। 

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५६ जनाको शव फेला
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५६ जनाको शव फेला आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था आइतबार, असोज १८, २०८३
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
इतिहासमा कांग्रेस, नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्