नेपालको जितमा उत्साहित दर्शक [फोटो फिचर]

निमेष जंग राई/सौरभ रानाभाट | २०७६ मङ्सिर २१ शनिबार | Saturday, December 07, 2019 १८:३५:०० मा प्रकाशित

काठमाडौं-  १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलतर्फ माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।

खेलमा नेपालका खेलाडीलाई उत्साह दिन दर्शकको संख्या र साथ उतिकै बढेको थियो।

जब नेपालले माल्दिभ्सविरुद्ध गोल गर्‍यो नेपाली दर्शकहरूको खुसीले मैदानलाई नै उज्यालो बनाइदियो।