काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलतर्फ माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।
खेलमा नेपालका खेलाडीलाई उत्साह दिन दर्शकको संख्या र साथ उतिकै बढेको थियो।
जब नेपालले माल्दिभ्सविरुद्ध गोल गर्यो नेपाली दर्शकहरूको खुसीले मैदानलाई नै उज्यालो बनाइदियो।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।