• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विकल्पमा राखिएका खेलाडीले जिते स्वर्ण

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  १२:५७
1140x725

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनमा विकल्पका रुपमा राष्ट्रिय टिमको क्याम्पमा रहेका खेलाडी किरणसिंह बोगटीले स्वर्ण जितेका छन्। नेपालका लागि स्वर्ण पदकको दाबेदारको रुपमा कृष्ण बस्नेत त्यसपछि होमलाल श्रेष्ठलाई हेरिएको थियो। किरणसिंह बोगटी भने विकल्पकै रुपमा थिए।

१३औं साग आउनुभन्दा अघि कृष्ण पारिवारिक कारणले गर्दा खेल्न नपाउने भएपछि नेपालको लागि निकै ठूलो झड्का लाग्यो। आश गरिएको म्याराथनमा पनि स्वर्ण गुम्ने डर सबैलाई भयो।

शनिबार बिहान दशरथ रंगशालाबाट सुरु भएको म्याराथनमा नेपालको तर्फबाट होमलाल र किरणसिंह दौडिए। यो बेलासम्म होमलालबाटै मेडलको अपेक्षा गरिएको थियो। तर सबैलाई आश्चार्य पार्दै स्वर्ण जिते किरणसिंह बोगटीले।

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते। रजत पदक जितेका भारतका राश्पाल सिंहले निर्धारित दूरी २ घण्टा २१ मिनेट ५६ सेकेण्डमा पूरा गर्दा भारतकै श्री सिंहले २ घण्टा २२ मिनेट ६ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै कास्य पदक पाए।

स्वर्ण पदक जितेपछि किरणसिंह भन्छन्, ‘धेरै खुसी छु। म नयाँ नै हो। म भन्दा धेरै पूराना खेलाडीहरु हुनुहुन्छ। कृष्ण बस्नेत दाइ पहिलो नम्बरमा हुनुहुन्थ्यो। तर उहाँले खेल्न पाउनु भएन। त्यसपछि होमलाल श्रेष्ठ हुनुहुन्थ्यो उहाँको पनि खेल्दै गर्दा राम्रो भएन।’

होमलाल चौथो भए। दौडकै दौरानमा सुरुदेखि अन्तिमसम्म आफ्नो अग्रतालाई कायमै गर्दै किरणले स्वर्ण जितेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘देशको झण्डा फरफराउन पाउँदा निकै खुसी छु। गोल्ड नै जित्छु भन्ने विश्वासले दौडिएको थिएँ। दौडकै बेला कहीँँ पनि पछि परिनँ। पछाडि दोस्रो हुनेसँग मेरो दूरी कति फरक छ विचार गर्दै दौडीरहेका थिएँ। निकै गाह्रो त भइरहेको थियो’, खुसी ब्यक्त गर्दै किरणले भने।

आफूले जितेको गोल्ड मेडल आमालाई समर्पण गर्न चाहेको खुसीको आशु झार्दै किरणले भने।

कैलालीमा जन्मिएका किरण एपीएफमा सहायक हल्दारको रुपमा जागिरे छन्। २०६६ सालमा पोखरामा हुँदा बक्सिङदेखि अन्य खेलहरु खेल्ने गरेका उनी एपीएफले आयोजना गरेको म्याराथन प्रतियोगितादेखि एथ्लेटिक्समा लागेका थिए। त्यसपछि एपीएफमा जागिरे भएको उनी म्याराथनमा दौडिन थालेको भने ३ वर्ष मात्रै पूरा भएको छ।

आफूलाई यहाँसम्म ल्याउन गोपीचन्द्र पार्कीको ठूलो हात भएको उनी भन्छन्। ‘यसको सम्पूर्ण श्रेय मेरो साथी गोपीचन्द्र पार्कीलाई जान्छ। उसले नै यसो गर्नु पर्छ। यसरी अघि बढ्नु पर्छ भनेर सिकाउनु भयो। गोल्ड मेडलको श्रेय नै उसैलाई जान्छ।’

Xtrem

Xtrem

गोपीचन्द्र पार्कीले शुक्रबार मात्रै ५ हजार मिटरमा स्वर्ण पदक नेपाललाई दिलाएका थिए। त्यसो त, उनको यो सबैभन्दा ठूलो उपलब्धि हो। अहिलेसम्म उनले राष्ट्रिय स्तरको म्याराथनमा पनि स्वर्ण जित्न सकेका थिएनन्।

‘म्याराथनमा मैले जितेको यो नै पहिलो पटक हो। अहिलेसम्म राष्ट्रिय स्तरको प्रतियोगितामा पनि म चौथो पाँचौं हुने गरेको थिएँ। आठौं राष्ट्रिय खेलकुदमा म तेस्रो भएको थिएँ।’ स्वर्णधारी किरण थप्छन्, ‘मैले क्लोज क्याम्पमा निकै राम्रो गरेँ। अभ्यास गर्दै आफ्नो टाइमिङहरुलाई सुधार गर्दै अगाडि बढँे। आफ्नो अथक प्रायसले नै स्वर्ण जितेँ।’

त्यसो त, प्रदेश ५ मा गत बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा किरण म्याराथनमा तेस्रो भएका थिए। आठौं राष्ट्रिय नै १३औं सागको मुख्य छनोट भएको हुँदा कृष्ण र नवराज साउद छनोट भए। किरणलाई वैकल्पिक खेलाडीको रुपमा क्लोज क्याम्पमा बोलाइयो।

यता, प्रशिक्षक धनिराम चौधरी पनि खुसी छन्। अझ भनौं दंग। अहिले आएर आफूहरुले गरेको निर्णय सही सावित भएको एथ्लेटिक्स प्रशिक्षक धनिराम चौधरी बताउँछन्।

‘आठौं राष्ट्रिय खेलकुदको म्याराथनमा किरण तेस्रो भएपछि राष्ट्रिय टिमको क्याम्पमा विकल्पको रुपमा राखिएको हो। पहिलो र दोस्रो हुने खेलाडीलाई मात्र राख्दा केही भइहाल्यो भने भन्ने सोचेर हामीले तेस्रो हुनेलाई पनि क्याम्पमा राखेका थियौँ। जुन कुरा अहिले राम्रो थियो भनेर प्रमाणित पनि भयो’, प्रशिक्षक चौधरी भन्छन्।

३४ वर्षीय किरणका २ छोरा छन्। एउटा छोरा भने बाबुको खेल हेर्न रंगशाला मै आएका थिए। उनको यो सफलतापछिको राज उनकी श्रीमती पनि हुन्। उनलाई खेलमा दौडिन हरेक पल साथ दिइरहन्छिन्। शनिबार बिहान दौडिन अघि किरणलाई उनीकी श्रीमतीले फोन गरेर भनेकी थिइन्, ‘अल द बेष्ट बुढा।’

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा
परिवारभित्रको पर्व जितिया
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
परिवारभित्रको पर्व जितिया आइतबार, असोज १८, २०८३
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने आइतबार, असोज १८, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५६ जनाको शव फेला आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्