सर्लाही- सर्लाहीको २० स्थानीय तहमध्ये घोषित ७ तहमा नेपाली कांग्रेसले ४ स्थानमा जित हासिल गरेको छ। राजपा २ ठाउँमा विजयी भएको छ भने संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम एकएक ठाउँमा विजयी भएका छन्।
कसले कहाँ जिते?
कांग्रेस
रामनगर गाउँपलिका
धनकौल गाउँपलिका
हरिपुर्वा नगरपालिका
बसबरिया गाउँपालिका
राजपा
ब्रह्मपुरी गाउँपालिका
कौडेना गाउँपालिका
संघीय समाजवादी फोरम
पर्सा गाउँपालिका
नेपाल लोकतान्त्रिक फोरम
विष्णु गाउँपालिका
कसको कहाँ अग्रता?
कांग्रेस
मलंगवा नगरपालिका
एमाले
लालबन्दी नगरपालिका
हरिवन नगरपालिका
ईश्वरपुर नगरपालिका
माओवादी केन्द्र
बागमती नगरपालिका
बरथवा नगरपालिका
हरिपुर नगरपालिका
चक्रघट्टा गाउँपालिका
संघीय समाजवादी फोरम
कविलासी नगरपालिका
राजपा
चन्द्रनगर गाउँपालिका
बलरा नगरपालिका
गोडैटा नगरपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।