सप्तरी- तिरहुत गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार हेमन्तकुमार बहडखेर (यादव) ले २ हजार ९४२ प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका विजय यादवले २ हजार १०४ मत प्राप्त रे।
संघीय समाजवादी फोरम नेपालकै उपप्रमुख पदका उम्मेदवार तीर्थमाया मण्डल (खत्बे) ले २ हजार ७४० मत ल्याएर विजयी विजयी ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी राजपाकी गीताकुमारी यादवले एक हजार ३२२ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।