वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा यतिखेर सबैको ध्यान तानिएको छ। प्रदेश २ को एक मात्र महानगरपालिकामा झन्डै १९ हजार मत गनिसकिएको छ। अहिले कांग्रेसले अग्रता लिइरहेको छ।
पछिल्लो नजिता यस्तो छ-
मेयर/उपमेयर
नेपाली कांग्रेस ३९३९/४५७२
राजपा ३८३२/३१९८
संघीय समाजवादी फोरम ३५२१/३३९५
माओवादी केन्द्र २४२३/१६०९
नेकपा एमाले १९७३/२३९०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।