• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बहुचर्चित आरुषी-हेमराज हत्याकाण्ड सर्वोच्च पुग्यो, हाइकोर्टको फैसलालाई चुनौती दिँदै सिबिआई

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २५, २०७४  ०९:००
1140x725

नयाँ दिल्ली- आरुषी तलवार हत्याकाण्डमा केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले हाइकोर्टको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा अपिल गरेको छ। इलाहावाद हाईकोर्टको फैसलालाई चुनौती दिँदै सिबिआईले तलवार दम्पतीलाई निर्दोष ठहर गर्ने फैसला उल्टाउनसमेत माग गरेको छ। 

हाइकोर्टले गाजियावाद ट्रायल कोर्ट (जिल्ला अदालत) को फैसलालाई ठिकसँग अध्ययन नै नगरेको जिकिर गरिएको छ। 

२००८ मे १४-१५ मा भएको आरुषी र हेमराज हत्याकाण्डमा प्रमाणको अभाव देखाउँदै इलाहावाद हाइकोर्टले राजेश तलवार र नुपुर तलवारलाई ५ महिनापहिले रिहा गर्ने आदेश दिएको थियो। अतिरिक्त कानुनी अधिकृत जनरल पी नरसिम्हासँगको भेटपछि सिबिआईले यो मुद्दा सर्वोच्चमा अपिल गर्ने निर्णय गरेको हो। 

यो फैसलामा तलवार दम्पतीलाई दोषी ठहर गर्नुको परिस्थितिजन्य प्रमाण आरुषीलाई हेमराजसँग अश्लील  अवस्थामा देख्नु भएको उल्लेख थियो। यस आधारमा उनीहरुले आवेग सहन नसकी दुवैको हत्या गरेको ट्रायक कोर्टको फैसलामा उल्लेख थियो। 

हत्याको समयमा कुनै साक्षी नभएको हुँदा तत्कालीन परिस्थितिजन्य प्रमाणलाई नै आधार मान्नुपर्ने सिबिआईको तर्क छ। यो प्रमाण एकदम महत्वपूर्ण भएपछि उच्च अदालतले त्यसलाई बेवास्ता गरेर फैसला गरेको सिबिआईको अपिलपत्रमा उल्लेख छ। घरमा तलवार दम्पतीले देखाएको व्यवहार, काम गर्ने महिलाको बयान र उनलाई घरभित्रै बन्धक बनाउनु जस्ता कुरालाई ख्यालै नगरी फैसला गरेको सिबिआईको जिकिर छ।

यसअघि गत साता १२ अक्टोबरमा इलाहावाद उच्च अदालतले बहुचर्चित दोहोरो हत्याकाण्डमा जिल्ला अदालतको फैसला उल्टाउने निर्णय गरेको थियो। अदालतले भनेको थियो, ‘जति प्रमाण पेश गरिएका छन्, तलवार दम्पतीलाई दोषी ठहर गर्न ती पर्याप्त छैनन्, त्यसैले तलवार दम्पतीलाई पनि शंकाको लाभ लिने मौका दिनुपर्छ।’ यो फैसलापछि ९ वर्षसम्म चलेको बहुचर्चित हत्याकाण्डमा तलवार दम्पतीलाई केही राहत महसुस भएको थियो। 

गाजियावाद सिबिआई अदालतले २६ नोभेम्बर २०१३ मा तलवार दम्पतीलाई दोषी ठहर गर्दै आजीवन कारावास हुने सजाय सुनाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

के हो घटना? 
डेन्टिस्ट राजेश तलवारकी १४ वर्षीया छोरी आरुषी र घरका कामदार हेमराजको सन् २००८ मे १५-१६ बीचमा नोयडा जलवायु विहारस्थित घरमा हत्या भएको थियो। 

प्रहरीले सुरुमा हेमराजमाथि शंका गरेको थियो। तर भोलिपल्ट उनको पनि शव फेला पर्यो। सुरुमा उत्तरप्रदेश प्रहरीले मुद्दा अनुसन्धान गर्दा उनीमाथि शंका गरे पनि पछि शंकाको घेरामा राजेश तलवार परे। राजेशले छोरी आरुषी र हेमराजलाई आपत्तिजनक अवस्थामा देख्दा आवेगमा आई हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको थियो। 

यो मुद्दा सिबिआईको जिम्मामा पुगेको थियो। २६ नोभेम्बर २०१३ मा सिबिआईको तल्लो अदालतले तलवार दम्पतीलाई दोषी ठहर गरेको थियो। यसको पछाडि प्रहरीले दाबी गर्दै आएको एउटै तर्क थियो- आपत्तिजनक अवस्थामा देखेपछि तलवार दम्पतीले छोरीसहित कामदार हेमराजको हत्या गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

३० महिनाको अनुसन्धानपछि सिबिआईले डिसेम्बर २०१० मा अदालतमा प्रतिवेदन पेश गरेको थियो। घटनाको साक्षी नभएकाले कसले हत्या गरेको भनी यकिन भन्न नसकिएको प्रतिवेदनमा उल्लेख थियो। तर त्यसलाई खारेज गर्दै सिबिआई कोर्टले दुवैलाई दोषी ठहर गरेको थियो। यो फैसलाविरुद्ध तलवार दम्पती इलाहावाद हाइकोर्ट पुगेका थिए। 

यो प्रकरण अब सर्वोच्च अदालत पुगेको छ। हत्याकाण्डको दोषी को हो? सर्वोच्चको अन्तिम निर्णयले नै यसको टुंगो लगाउनेछ।बिबिसी हिन्दीबाट

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्