काठमाडौं- आइतबार भव्य उद्घाटनका साथ सुरु भएको दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो दिन नै नेपालले राम्रो सुरुवात गरेको छ।
सोमबार‚ सागको औपचारिक खेल सुरु भैरहँदा नेपाल सुरुवाती चरणमै १५ स्वर्ण आफ्नो पोल्टोमा पार्न सफल भएको छ। जितका क्रममा कतै खेलाडीहरू नाँचेर खुशी मनाइरहेका थिए त कोही खुशीका आँसु झारिरहेका थिए भने कोही अङ्कमाल गरिरहेका देखिन्थे।
तस्वीरमा जितले ल्याएका खुसीका मुद्राहरूः

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)



.jpg)
.jpg)

.jpg)
.jpg)

.jpg)


.jpg)



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।