• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पहिलो दिन तेक्वान्दो सबै स्पर्धामा पदक : ७ स्वर्ण, १ रजत र ५ कास्यमा कसले के जिते?

64x64
नेपाल लाइभ सोमबार, मंसिर १६, २०७६  २२:१७
1140x725

काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा सोमबार १३ स्पर्धामा प्रतिस्पर्धा भए। जसमा नेपाले १३ वटा खेलमा नै पदक ल्याउन सफल भएको छ। 

सोमबार पुम्सेतर्फका खेलहरु भएकोमा नेपालले ७ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेको हो। सातदोबाटो तेक्वान्दो हलमा पहिलो दिनको पदकले नेपाली खेलाडीहरु निकै उत्साहित छन्। कसले कुन विधामा के जिते त?

तेक्वान्दो पुरुष व्यक्तिगत पुम्सेतर्फ १७ वर्षमाथि २३ वर्ष मुनिको समूहमा नेपालका कृष्ण बहादुर तामाङले रजत पदक जिते। यस स्पर्धामा स्वर्ण श्रीलंकाका पेडी दुरायाल्गेले जिते। कास्य भारत र बंगलादेशका खेलाडीले जिते। 

तेक्वान्दो पुरुष व्यक्तिगत पुम्सेको २३ वर्षमाथि २९ वर्ष तलको समूहमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जिते। यसमा भारतका खेलाडीले रजत साथै श्रीलंका र पाकिस्तानका खेलाडीले कास्य पदक जिते।

तेक्वान्दो पुरुष व्यक्तिगत पुम्सेमा २९ वर्षमाथिको समूहमा नेपालका रेजिन रिमालले कास्य पदक मात्रै जित्न सके। यसमा बंगलादेशका खेलाडीले स्वर्ण साथै श्रीलंकाका खेलाडीले रजत पदक जिते। अर्को कास्य भारतका खेलाडीले जिते।

यस्तै महिला व्यक्तिगत पुम्सेतर्फ १७ वर्षमाथि २३ वर्ष मुनिको समूहमा नेपालकी सिना मादेन लिम्बुले स्वर्ण पदक जितिन्। यसमा भारतकी खेलाडीले रजत र श्रीलंका र बंगलादेशका खेलाडीले कास्य पदक जिते। 

महिला व्यक्तिगत पुम्सेतर्फ २३ वर्षमाथि २९ वर्षमुनिको समूहमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितिन्। यसमा श्रीलंकाकी खेलाडीले रजत साथै भारत र बंगलादेशका खेलाडीले कास्य पदक जिते। 

महिला व्यक्तिगत पुम्सेको २९ वर्षमाथिको समूहमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितिन्। यसमा भारतकी खेलाडीले रजत साथै श्रीलंका र पाकिस्तानका खेलाडीले कास्य जिते।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै तेक्वान्दोको युगल पुम्से अन्तर्गत १७ वर्षमाथि २३ वर्षमुनिको समूहमा नेपालका शिला थापा र कुनाल कुमारले कास्य पदक जिते। यसमा भारतले स्वर्ण र श्रीलंकाले रजत जिते। अर्को कास्य पाकिस्तानले जित्यो।

युगल पुम्सेको २३ वर्षमाथि २९ वर्षमुनिको समूहमा पनि नेपालले कास्य पदक मात्रै जित्न सक्यो। यसमा नेपालका जितबहादुर  बोट र पार्वती गुरुङको जोडी रहेको थियो। यसमा स्वर्ण भारतले साथै रजत श्रीलंकाले जिते। अर्को कास्य पाकिस्तानले जित्यो।

युगल पुम्सेको २९ वर्षमाथिको समूहमा नेपालले स्वर्ण पदक जित्यो। यसमा सञ्जिव कुमार ओझा र आयशा शाक्यको जोडि रहेको थियो। यसमा रजत पाकिस्तानले साथै कास्य बंगलादेश र भारतले जिते।

यस्तै तेक्वान्दो पुरुष टिम पुम्से अन्तर्गत १७ वर्षमाथि २३ वर्षमुनिको समूहमा नेपालले कास्य पदक जित्यो। नेपाली टिममा शिशिर श्रेष्ठ, अस्मिन राउत र दिपेन्द्र गुरुङ रहेका थिए। यसमा स्वर्ण भारतले जित्यो। रजत श्रीलंकाले जित्यो भने अर्को कास्य बंगलादेशले जित्यो। 

Xtrem

Xtrem

पुरुष टिम पुम्सेको २३ वर्षमाथि २९ वर्ष तलको समूहमा नेपालले कास्य पदक नै जित्यो। यसमा कमल श्रेष्ठ, जित बहादुर बोट र प्रेम बहादुर लिम्बु रहेका थिए। यसमा स्वर्ण श्रीलंकाले साथै रजत भारतले जित्यो। अर्को कास्य पाकिस्तानले जित्यो।

यस्तै तेक्वान्दो महिला टिम पुम्से अन्तर्गत १७ वर्षमाथि २३ वर्षमुनिको समूहमा नेपालले स्वर्ण पदक जित्यो। यसमा निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिनाको जोडी रहेको थियो। यस स्पर्धामा रजत भारतले जित्यो। कास्य श्रीलंका र बंगलादेशले जिते।

तेक्वान्दोमा सोमबार भएको अन्तिम स्पर्धामा २३ वर्षमाथि २९ वर्षमुनिको महिला टिम पुम्सेमा नेपालले स्वर्ण पदक जित्यो। यस स्पर्धामा नेपालका निता गुरुङ, प्रसंशा क्षेत्री र सुशिला राईको जोडी सहभागी थिए। यसमा रजत श्रीलंकाले जित्यो भने कास्य पाकिस्तानले जित्यो। 


 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने
एमालेले बोलायो संसदीय दलको बैठक
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्