काठमाडौं– नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ सागमा नेपालका लागि पहिलो स्वर्ण पदक जितेका छन्।
उनले करातेको व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण जितेका हुन्।
उनले पाकिस्तानका खेलाडीलाई फाइनलमा पराजित गरे।
यसअघि महिला एकल कातामा नेपाली चञ्चला दनुवारले पाकिस्तानको खेलाडीसँग हारेर रजत पाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।