धरान- धरान उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ। शनिबार भएकाे उपनिर्वाचनकाे मत परिणामअनुसार कांग्रेसका उम्मेदवार तिलक राई २६ हजार ७०९ मत ल्याइ विजयी भएका हुन्।
प्रतिद्वन्द्वी सत्तारुढ नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याएका छन्। मतगणानाकाे सुरुवातदेखि नै लिड गरेकाे कांग्रेसले यसअघिकाे कम्युिनस्टकाे गढ मानिने धरानमा जित निकालेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।