धरान- धरान उपमहानगरपालिकाकाे मतगणानामा नेपाली कांग्रेसले आफ्नाे अग्रता बढाउँदै लगेकाे छ। बिहान १६४७ मतले लिड गरेकाे कांग्रेसले पछिल्लाे मत परिणाममा २६०२ मतले लिड गरेकाे छ।
कांग्रेसका तिलक राईले २५ हजार ९ सय ९५ मत ल्याउँदा सत्तरुढ नेकपाका उम्म्देवार प्रकाश राईले २३ हजार ३ सय ९३ मत ल्याएका छन्। अहिले वडा नं. ७ काे मतगणना हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।