बागलुङ- बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन्। जनमाेर्चाका खिमविक्रम शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई पराजित गरेका हुन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थमा उम्मेदवार बनेका शाहीले कांग्रेसका शेरचनलाई २ हजार ९७ मतान्तरले पराजित गरे।
शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले ९ हजार १३८ मत मात्रै ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।