दाङ- दाङ क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विमला वली भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई पराजित गरेकी हुन्।
विमलाले ५ हजार १०४ मतान्तरले आचार्यलाई पछि पार्दै विजयी भएकी हुन्। उनले २४ हजार २८६ मत ल्याएकी छन्।आचार्यले १९ हजार १८२ मत ल्याए।
२०७४ सालमा भएको निर्वाचनमा स्वर्गीय उत्तरकुमार वलीले बाम गठबन्धनको तर्फबाट विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।