• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कतै भव्य उद्घाटन कतै निर्माणकै चटारो

64x64
नेपाल लाइभ आइतबार, मंसिर १५, २०७६  २२:३२
1140x725

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको उद्घाटन दशरथ रंगशलामा भव्य रुपमा भयो। राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको उद्घाटनमा विभिन्न साँस्कृतिक कार्यक्रमले दक्षिण एसियाली राष्ट्रलाई नै जोड्यो।

१३औं साग औपचारिक रुपमा भव्यताका साग सुरु भए पनि आइतबार (मंसिर १५) गते नै कतै भने कामको चटारो थियो। सागकै लागि भनेर निर्माण भएको हिटिङ स्वीमिङ पुलले भने अझै पूर्णता पाएको छैन। रंगशालामा तामझामको साथमा सुरु गर्दै गर्दा सागकै लागि भनेर निर्माण गरिएका अन्य भौतिक संरचनाले भने गिज्याइरहेको भान भने हुन्छ।

यसको ज्वलन्त उदाहरण हो हिटिङ स्वीमिङ पुल र पोखरा रंगशाला। यी दुई खेल स्थल जसो तसो सागका लागि झारो टार्ने किसिमले मात्रै निर्माण भए। अन्तिम समयमा दिइएको तिब्रताले दिगो त हुने छैन नै अर्कोतर्फ कम गुणस्तरमा खेल्दा खेलाडीलाई समेत चोट लाग्ने सम्भावना प्रवल रहन्छ।

आइतबार दिउँसो सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा पुग्दा निर्माण अझै धमाधम भइरहेका थिए। कुनै कामदार रङरोगनमा ब्यस्त थिए भने कोही पौडी पोखरीको वरिपरि टायल हाल्दै थिए। हिटिङ स्वीमिङ पुलमा पानी हालिएको छ। तर यो परिक्षणको लागि हो। पानी चुवाहट भएन भने राम्रै हो तर पानी नै अडिएन भने फेरि निर्माण गुर्न पर्ने बाध्यता रहन्छ। यस्तो अवस्थामा के गर्ने?

जसोतसो निर्माण सम्पन्न भए पनि अत्याधुनिक प्रविधियुक्त स्वीमिङ पुल निर्माण गर्नु पर्ने भएको कारण अन्य धेरै प्राविधिक पक्ष जडान गर्न बाँकी नै छ।

उद्घाटन भन्दा पनि तीन दिन अघि नै भलिबल खेल सुरु भयो। स्वीमिङ खेल भने बिहीबारदेखि सुरु हुनेछ। केही ढिलो गरि सुरु हुने स्वीमिङ खेलले निर्माण कम्पनीलाई केही राहत त दिएको छ। तर समयमै नसक्नुले यसको सन्देश राम्रो भने गएको छैन।

त्यसो त, किरातेश्वर कन्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी प्रालीका प्रबन्ध निर्देशक सनकसिंह राईले १० गते नै स्वीमिङ पुलमा पानी हालेर देखाउने दाबी गरेका थिए। उनको त्यो दाबी पनि पाँच दिनपर धकेलियो।
सागको स्वीमिङ यहिँ नै खेलाउनु पर्ने बाध्यता भएको कारणले मात्रै टालटुले काम गरिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो ठेक्का सम्झौताअनुसार कात्तिक १५ मा निर्माण सम्पन्न गर्नु पर्ने थियो। समयमै काम सक्छौँ भनेर ठेकेदार कम्पनीले दाबी पनि गरेको थियो।

१८ महिनामा सक्ने गरी किरातेश्वर कन्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी प्रालीले २०७४ मा निर्माण थाल्यो। सम्झौताअनुसार गएको वैशाखमा नै हिटिङ स्वीमिङ पुल निर्माण सक्नु पर्ने थियो। तर सकिएन। तीन महिनाको समय थप गरेर असार मसान्तसम्म सक्ने सम्झौता भयो फेरि काम नसकिएपछि तीन महिनाको समय थप गरेर कात्तिक १५ मा सक्नु पर्ने थियो। तर ठेकेदार र सरकारको ढिलासुस्तीका कारण खेल सुरु हुने बेलासम्म पनि स्वीमिङ पुल तयार गर्न गाह्रो छ।

हिटिङ स्वीमिङ पुल त्यस्तो प्रविधियुक्त स्वीमिङ पुल हो जहाँ जुनसुकै मौसममा पनि प्रतियोगिता आयोजना गर्न र खेल्न सकिनेछ। निर्माण भइरहेको हिटिङ स्वीमिङ पुल सट कोर्स हो। अर्थात २५ बाई २५ मिटरको स्वीमिङ पुल निर्माण गर्न लागिएको हो।

Xtrem

Xtrem

अन्तर्राष्ट्रिय मान्यताअनुसार स्वीमिङमा पानीको तापक्रम २५ देखि २७ डिग्री हुनु पर्छ। यो भन्दा बढी या घटी हुनु हुँदैन। तर अहिलेसम्म प्रविधिहरु जडान गरिसकिएको छैन। खेल्ने बेला खेलाडीका तापक्रममै समस्या आए के गर्ने ? तर ठेकेदार कम्पनी भने यस्तो कुरामा कुनै समस्या नआउने दाबी गर्छ।

त्यसो त, स्वीमिङ पुल कै मात्रै समस्या होइन। पोखरा रंगशालाको अवस्था भने झनै नाजुक छ। जहाँ महिला फुटबल र आर्चरी खेल हुँदैछन्। पोखरा रंगशाला निर्माण सम्पन्न गर्न त निकै समय लाग्छ नै तर उद्घाटनको दिनसम्म पनि धेरै काम बाँकी नै छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  २२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक आइतबार, असोज १८, २०८३
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्