सुनसरी- धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारको अग्रता कायम रहेको छ। जारी मतगणनामा कांग्रेस उम्मेदवार तिलक राईले ४७७ मतले नेकपाका उम्मेदवार प्रकाश राईलाई पछि पारेका हुन्।
हालसम्मको मत परिणामअनुसार कांग्रेसका राईले १० हजार मत ९९४ ल्याई अग्रता कायम गरेका छन्। नेकपाका उम्मेदवार प्रकाश राईले १० हजार ५१७ प्राप्त गरी कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।