महोत्तरी- महोत्तरीको बलवा नगरपालिका-८मा समाजवादी पार्टीका रामबाबु यादव विजयी भएका छन्।
समाजवादी पार्टीका तर्फबाट उमेद्वारी दिएका रामबाबु यादवले ६ सय ५९ मत प्राप्त गरेका छन्।
त्यसैगरी उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निर्बल यादवले ३ सय ४६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।