सुनसरी–धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारले सत्तारुढ दल नेकपाका उम्मेदवारलाई पछि पारेका छन्।
जारी मतगणनामा कांग्रेस उम्मेदवार तिलक राईले ४३४ मतले नेकपाका उम्मेदवार प्रकाश राईलाई पछि पारेका हुन्।
हालसम्मको मत परिणामअनुसार कांग्रेसका राईले ६ हजार मत ७५७ ल्याई अग्रता कायम गरेका छन्।
नेकपाका उम्मेदवार प्रकाश राईले ६ हजार ४२३ प्राप्त गरि कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।