चितवन- शनिबार भएको उपनिर्वाचनमा चितवनका तीनवटै वडामा नेपाली कांग्रेस विजयी भएको छ।
जिल्लाको खैरहनी नगरपालिका ४ र ५ तथा भरतपुर नगरपालिका १६ मा कांग्रेस उम्मेदवारहरुले नेकपा उम्मेदवारहरुलाई पछि पारेका हुन्।
यस्तो छ, अन्तिम मत परिणामः
खैरहनी नगरपालिका-४
देवबहादुर बस्नेत- ११३८ (कांग्रेस/विजयी)
बेदबहादुर अधिकारी- ९८६ (नेकपा)
खैरहनी नगरपालिका-५
प्रतिमा कार्की- ८४२ (कांग्रेस/ विजयी)
कूल नारायण प्रधान- ७५६ (नेकपा)
भरतपुर नगरपालिका- १६
अमृतराज हमाल- ३१८३ (कांग्रेस/विजयी)
भक्तराज हमाल- २८७६ (नेकपा)
धनप्रसाद घले- ३९ (राष्ट्रिय नागरिक पार्टी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।