अछाम- अछामको मेल्लेख गाँउपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका रमेश खड्का विजयी भएका छन्।
खड्काले नेपाली कांग्रेसका वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गरेका हुन्। जम्मा १ हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गरेका छन्।
बोहराले ५६३ मत प्राप्त गरेका छन्। १६ मत बदर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।