सुनसरी- धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएकाे उपनिर्वाचनकाे मतगणना जारी छ।
ताजा अपडेट अनुसार नेकपाका उमेद्वारले २३०९ र कांग्रेसका उमेद्वारले २२९२ मत प्राप्त गरेका छन्।
नेकपाबाट प्रकाश राई र कांग्रेसबाट तिलक राई चुनावी मैदानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।