चितवन- चितवनको खैरहनी वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ।
नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएका देवबहादुर बस्नेत १ हजार १ सय ३८ मत ल्याएर विजयी भएका हुन्।
उनले नेकपाका बेद बहादुर अधिकारीलाई १ सय ५२ मतले पछि पार्दै बिजयी भएका हुन्।
बस्नेत यसअघिको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर कार्यबाहक वडा अध्यक्षको रुपमा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।