चितवन- चितवनको खैरहनी-५ मा नेपाली काङ्ग्रेसकी प्रतिमा कार्की विजयी भएकी छन्।
उनले ८ सय ४२ मत ल्याएर विजयी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका पुन नारायण प्रधान रहेका थिए।
कार्कीले प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन्।
कार्कीले ८४२ मत ल्याउँदा प्रधानले ७५६ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।