डोटी- डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ कालिकास्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्।
बोहरा ६६५ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेब साउदले ६ सय ५६ मत ल्याए।
राप्रपाका काशीराम ओझाले १४ र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले १ सय ९१ मत प्राप्त गरेका छन्। ६० मत बदर भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।