संखुवासभा- संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ३ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका भरत कुमार घिमिरे निर्वाचित भएका छन्।
उनले ७ सय ९६ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम गुरुङले ४ सय ६७ मत प्राप्त गरे।
शनिबार स्थानीय महेन्द्र माविमा मतदान भएको थियो।
शनिबार देशका ३२ जिल्लाका विभिन्न तहका लागि निर्वाचन भएको हो।
.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।