काभ्रे- धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका देव कोइराला विजयी भएका छन्। उनले ८६७ मत ल्याएका छन्।
उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका दणबहादुर खत्रीले ५८२ मत ल्याए।
निर्वाचनमा १ हजार ५०२ मत खसेको थियो। जसमा ३२ मत बदर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।