सर्लाही- सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । उनले ३४७ मत पाएर निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अन्सारीलाइ पराजित गरेका हुन्।
उनीहरूले ३ सय २८ मत पाएका छन् । सिके राउतकाे जनमत पार्टीका दिनेश राय यादवले ५२ मत पाए भने कांग्रेस पाँचाै नम्बरमा पुगेकाे छ। काँग्रेस उम्मेदवारले २३ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।