डोटी- डोटीको आर्दश गाउँपालिका २ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको छ।
गएराति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको हाे। बम राति नै डिस्पोज गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यलले जानकारी दिए।
मतदान स्थल नजिक दुई शंकास्पद झोला पनि भेटिएका थिए। बम विप्लव नेतृत्वको नेपाले राखेको एक नेताले स्वीकारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।