• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पुरुष भलिबलमा हात लाग्यो शून्य

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १३, २०७६  १९:४९
1140x725

 काठमाडौं- सागमा पदकको आश गरिएको पुरुष भलिबल खेलमा अन्ततः नेपाल एक खेल पनि नजिती समूह चरणबाटै बाहिरिएको छ। दर्शकको राम्रो उपस्थिति र मैदानको साथ पाएर पनि नेपालको केही सिप लागेन।

नेपाल र भारतबीचको खेलमा सधैँ राष्ट्रिय भावना जाग्छ। त्यो मैदानको खेल मात्रै रहँदैन। हरेक दर्शकको मनमा अनौठो बदलाको भावना जागिदिन्छ। तर, पराजय सधैँ नेपालकै पोल्टामा।

शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष भलिबलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै गर्दा त्यही राष्ट्रिय भावना देखियो। तर खेल भने भारतले जित्यो। झण्डै १५ सय दर्शक पुनः स्तब्ध भए।

बिहीबार नेपाली राष्ट्रिय महिला टिम भारतसँगै पराजित भएको क्षणभन्दा दुःखद माहोल दर्शकमा छायो। भारतसँगको हारपछि पनि महिला टिम सेमिफाइनल पुगिसकेको छ। भारतसँगको हारपछि पुरुष टिम भने समूह चरणबाटै बाहिरियो। 

पहिलो सेट २५–१५ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–१३ नतिजा भारतलाई सुम्पिएको थियो। तेस्रो सेटमा केही प्रतिस्पर्धात्मक खेल देखिए पनि नेपाल भारतसँग २५–१६ ले हार्न पुग्यो।

सोझो सेटमा नेपाल पराजित भएसँगै समूह ‘ए’ बाट भारत विजेता हुँदै सेमिफाइनल पुग्यो।  बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनाउँदा नेपाली भलिबलले निराशाको निरन्तरता देखायो। 

आफ्नै घरेलु मैदानमा साग खेलकुद हुँदा नेपाली पुरुष भलिबल टिमले पदक जित्ने लक्ष्य बनाएको थियो। त्यही लक्ष्यलाई साकार बनाउन नेपाल भलिबल संघले डच प्रशिक्षक लेस्ले डे योङ ल्याएको थियो। इन्डोनेसियामा २०१८ मा भएको एसियाली खेलकुदमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १५औं स्थान हासिल गर्दा लेस्ले नै मुख्य प्रशिक्षक थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले पनि उनलाई यो पटक मुख्य प्रशिक्षककै जिम्मा दिइएको थियो। तर यो पटक नेपालले सोचे अनुसारको प्रदर्शन गर्न सकेन। धेरैले भारतको खेलको स्तर नेपालको भन्दा धेरै राम्रो भएकाले हार सामान्य भएको बताए। तर, हार्नु र जितको चाह खेलमा नदेखिनुमा भने पक्कै भिन्नता हुन्छ। 

समूह चरणबाटै बाहिरिएपछि नेपालका मुख्य प्रशिक्षक लेस्लेले टिमको प्रदर्शनबाट खुसी नै हुनुपर्ने बताए। आफूले विगत तीन वर्षदेखि नेपाली टिम हेरिरहेको बताउँदै उनले भने, ‘पहिले भन्दा निकै सुधार भएको छ। नेपाल र भारतको टिमबीचमा धेरै अन्तर छ। नेपालको यो प्रदर्शन हामी खुसी हुनु पर्ने प्रदर्शन नै हो।’

नेपालको खराब नतिजामा खेलाडी कुलबहादुर थापा भन्छन्, ‘भारतलाई जित्न त हामीलाई अझै समय लाग्छ। उनीहरु हामी भन्दा धेरै स्तरीय छन्।’

Xtrem

Xtrem

यता, भारतीय प्रशिक्षक र खेलाडीले नेपाल समूह चरणबाटै बाहिरिए पनि टिमको तारिफ गरे। 

भारतीय प्रशिक्षक जी.ई.श्रीधरणले नेपाली टिमको प्रशंसा गर्दै भने, ‘नेपालले राम्रो खेलेको हो। अब एक दुई वर्षमा नेपाली टिम राम्रो हुने देखिरहेको छु। नेपालले आजको खेलमा घरेलु दर्शकको साथ पनि राम्रो पायो। यहाँ सबै टिम राम्रा नै छन्। अब हाम्रो ध्यान फाइनलमा छ।’
 
बंगलादेश बाधक!
नेपाल भारतसँग पराजित भएर समूह चरणबाट बाहिरिए पनि घरेलु टिम नेपालको लागि मुख्य बाधक बंगलादेश बनेको हो। आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दा बेष्ट अफ फाइभमा पुगेर ३–२ को सेटमा पराजित भएको थियो।

नेपाल समूह चरणबाट बाहिरिनुको मुख्य कारण बंगलादेशसँग पराजित हुनु रहेको खेलाडी कुलबहादुर थापा पनि बताउँछन्। ‘हामी सेमिफाइनल पुग्नुपर्ने टिम हो। तर बंगलादेशसँग जित्न सकिने खेल हार्न पुग्यौं’, कुलबहादुरले भने।

त्यसो त साग खेलकुदमा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन। पदक जित्नको लागि केही समयको तयारीले नपुग्ने मुख्य प्रशिक्षक लेस्लेको ठम्याई छ।

उनी भन्छन्, ‘नेपालको भलिबल सुधार गर्नलाई खेल हुने समयमा मात्र होइन अरु बेला पनि काम गर्नु पर्छ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक आइतबार, असोज १८, २०८३
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्