• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

पुरुषकाे तुलनामा मिर्गौला रोगबाट महिलामा बढी पिडित

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  १६:१५
1140x725

काठमाडौं– पुरुषमा भन्दा महिलामा मिर्गौलाको समस्या बढी हुने बताइएको छ । नेपालमा एकिन  तथ्याङ्क नभए पनि  उपचारमा अाउनेर बिरामीको अनुपात केलाउँदा पुरुष भन्दा महिला मिर्गौला रोगको समस्याबाट बढी पीडित हुने गरेको चिकित्सकहरू बताउँछन‍्। मिर्गौला रोग विशेषज्ञ तथा काठमाडौं, बनस्थलीस्थित मिर्गौला रोग उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेका अनुसार गर्भवती अवस्थाका जटिलताहरूले मिर्गौला रोग महिलामा बढी  हुन्छ।

मिर्गौला दिवसको पूर्वसन्ध्यामा केन्द्रले आयोजित पत्रकार सम्मेलनमा डा काफ्लेले यस्तो  बताएका हुन्। यस वर्ष मिर्गौला दिवसका मुख्य नारा ‘मिर्गौला र महिलाको स्वास्थ्य’ छ।
महिलाहरूमा स्वास्थ्य सेवा र उपचारमा पहुँच नहुँदा महिलाहरू मिर्गौला रोगबाट पीडित भएको उनी बताउँछन् । उनकका अनुसार गर्भवती महिलामा गम्भीर मिर्गौला रोग भएमा आमा र तिनका शिशुमा समेत नकारात्मक असर गर्ने  हुन्छ। उनी भन्छन्, ‘गर्भवती अवस्थामा स्वस्थ र पोषिलो खाना नखाएमा कम तौलको बच्चा जन्मन सक्छ । कम तौल भएको बच्चामा नेफ्रोन नामक तत्व कम हुन्छ । त्यो बच्चामा पछि मिर्गौला बिग्रने समस्या हुन्छ । त्यसैले गर्भवती अवस्थामा मिर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको खाँचो छ।’

विश्व स्वास्थ्य संगठनका अनुसार करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको पाइन्छ ।  गम्भीर मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा ६ लाख महिलाले ज्यान गुमाउने गरेको जनाइएको छ । मिर्गौलासम्बन्धी रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित भएको तथ्याङ्क छ वार्षिक ३ हजार नयाँ मिर्गौला रोगी थपिने गरेको चिकित्सकहरूको अनुमान छ।

मिर्गौला रोग खर्चिलो भएकोले रोगको शिघ्र पहिचान तथा यसको निदान नै मिर्गौला स्वास्थ्य राख्ने मुल मन्त्र रहेको चिकित्सक बताउँछन् । यसको लागि मधुमेह र उच्च रक्तचाप भएका, धुम्रपानको आदत भएका, ५० वर्ष उमेर नाघिसकेका, मिर्गौलामा अन्य समस्या भएका व्यक्तिलाई मिर्गौला रोगको खतरा बढी हुने भएकोले नियमित रुपमा मिर्गौला परीक्षण गराउन चिकित्सकहरु सुझाउँछन्।

२०५१ सालबाट बिरामीलाई डायलासिस सेवा प्रदान गर्दै आएको राष्ट्रिय मिर्गौला केन्द्रले  २१ वर्षको अवधिमा ४ लाख ४३ हजार १ सय ७८ वटा डायलाइसिस  सेवा दिएको छ । 
केन्द्रले  वि.स. २०६५ देखि नेपाल सरकारको निःशुल्क डायलाइसिस कार्यक्रमअन्तर्गत ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र लोपोन्मुख जातिहरुलाई निःशुल्क डायलाइसिस सेवा प्रदान गर्दै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै २०६६ सालबाट एचआईभी, हेपाटाइटिस बी, सी संक्रमितलाई पनि निःशुल्क सेवा प्रदान गर्दै आएको छ । 

औषधि निःशुल्क गर्न माग

मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई उनीहरुले सेवन गर्नुपर्ने औषधी निःशुल्क उपलब्ध गराउन माग गरिएको छ । सरकारले मिर्गौला रोगीलाई पाँच हजार रुपैयाँ जिविकोपार्जन भत्ता दिनुको सट्टा एचआइभी÷एड्सका बिरामीलाईज स्तै औषधि निःशुल्क औषधि  गर्न माग गरिएको हो । यसले बिरामीलाई राहत पुग्ने केन्द्रका कार्यकारी निर्देशक डा ऋषिराम काफ्लेले बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मिर्गौला प्रत्यारोपणपछिको औषधि खर्च महङ्गो हुँदा धेरै बिरामी डायलाइसिस मात्रै गरेर बस्ने गरेको भन्दै सरकारले मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको औषधि खर्चमा सहुलीयत दिनुपर्ने उनले बताएका हुन्। ‘सरकारले मिर्गौला पीडितलाई मासिक रु ५ हजार जीविकोपार्जन भत्ता भन्दा पनि प्रत्यरोपणमा गएका बिरामीलाई निःशुल्क औषधिको व्यवस्था गरिदिँदा उपयुक्त हुन्छ,’ उनले भने, ‘सरकारले यस्तो व्यवस्था गरेमा औषधिको मूल्य पनि ३० प्रतिशत सस्तो पर्छ।’

मिर्गौलाको समस्या आउनै नदिन केन्द्रले मंगलबारबाट ‘मिर्गौला बचाऔं’ अभियान समेत शुरु गरेको छ । अभियानमा सहभागी हुने व्यक्तिबाट वर्षमा ५ सय रुपैयाँ संकलन गरेर विभिन्न ठाउँमा मिर्गौला परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने डा. काफ्ले बताए । मिर्गौला रोगीको संख्यामा कमी ल्याउन रोकथाममा बढी केन्द्रित हुनुपर्ने पनि बताइएको छ । 

मिर्गौला स्वास्थ्य राख्ने ७ उपाय 

आफूलाई सक्रिय र तन्दुरुस्त राख्ने 
रगतमा चिनिको मात्र ठीक राख्ने 
समय–समयमा जाँच गर्ने 
तौल ठीक राख्ने 
स्वस्थ  खाना खाने
धुम्रपान नगर्ने 
आफूखुशी औषधि सेवन  नगर्ने 
वर्षको एकपल्ट रगतमा क्रियाटिनीन र पिसाबमा प्रोटिन जाँच गर्ने 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्