• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

निगमको ३२ वर्ष पुरानाे बोइङ खरिदका लागि ३ कम्पनीको आवेदन

फिन्टेकले दिएको बिक्री मूल्या‌ंकनभन्दा कममा बोलकबोल
64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १३, २०७६  ११:२३
1140x725

फाइल तस्बिर


काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ३२ वर्षे पुरानो बोइङ खरिदका लागि ३ वटा कम्पनीको आवेदन परेको छ। निगम स्रोतकाअनुसार बोइङ खरिदका लागि दुई वटा अमेरिकन कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका छन्।

जसमा अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन रहेको छ। यसैगरी पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनी हेको छ। अब निगमले यो ३ वटा कम्पनीमध्ये जसले धेरै रकममा जहाज खरिद गर्न गरी रकम कबुल गर्छ उसैलाई बिक्री गर्ने छ।

विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने लाइफ भएकाले छिटो बिक्री गर्नुपर्ने दबाबमा निगमले नेगोसिएसनमा बिक्री गर्ने भएको हो। निगमले वोइङ- ७५७  कर्णाली विमान खरिदको लागि भएको तेस्रो पटकको सूचनामा ३ कम्पनीको आवदेन परेको हो।

निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो। पहिलो पटकको टेन्डर निगमले राखेको न्यूनतम मूल्यका विमान खरिदका लागि आवेदन नपरेपछि पुनः दोस्रो पटक समय थप गरेको थियो।

पहिलो पटक निमगले ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो । टेन्डरमा दुई वटा कम्पनीको आवेदन परे पनि आधार मूल्यभन्दा कम थियो। दोस्रो पटक भने कुनै पनि कम्पनीको आवदेन परेको थिएन।

दोस्रो पटकको टेन्डर थप सयममा कसैको पनि आवेदन नपरेपछि निगमले तेस्रो पटक बोलकबोलको आधारमा बोइङ बिक्रीका लागि गत कात्तिक २६ गते १५ दिनको समय दिएर सूचना प्रकाशन गरेको थियो। उक्त समयमा भने निगमले पहिलो पटकको टेन्डरमा राखेको आधार मूल्यभन्दा ४४ प्रतिशत कम गरी न्यूनतम मूल्य ४२ हजार ५० लाख अमेरिकी डलर तोकेको थियो।

निगमले बोइङ- ७५७ कर्णाली विमानको बिक्रीको लागि स्विस कम्पनी फिन्टेकले तय गरेको मूल्यको आधारमा गरेको थियो। तर, तेस्रो पटकमा भने फिन्टेकले दिएको न्यूनतम मूल्यभन्दा ८३ हजार कम मूल्यमा बोइङ बिक्री गर्ने गरी सूचना प्रकाशन गरेको थियो। 

nimb
nimb

फिन्टेकले भने बढीमा ५२ लाख ९६ हजार डलर र घटीमा ४३ हजार ३३ लाख रुपैयाँमा बोइङ बिक्री गर्न सक्ने भन्दै  मूल्यांकन रिपोर्ट नेपाल वायुसेवा निगमलाई बुझाएको थियो।

विमान मर्मत-सम्भार गर्नका लागि धेरै रकम खर्च गरेको तथा विमान पुरानो हुँदै गएकाले सञ्चालन, इन्धन खर्च बढी भएपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको थियो।

निगमले सन् १९८७ मा तत्कालीन समयमा अमेरिकन बोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरेको थियो। १९० सिट क्षमता रहेको विमानमा १६ वटा विजनेस क्लासका सिट छन्।

विमानमा २ वटा रोल्सरोयस इन्जिन छन्। विमानले हालसम्म ८९ हजार घण्टा उडान गरिसकेको छ।

२८ अक्टोबर, २०१८ मा निगमले मर्मतका लागि बोइङलाई मलेसिया पठाएको थियो। विमान मर्मतपछि १६ जनवरी, २०१९ मा विमान मलेसियबाट काठमाडौं आउँदै थियो। तर, आकाशमै उडिरहेको बेला 'विङ स्क्रिन’ बिग्रन गयो। समस्या आए पनि विमान काठमाडौं विमानस्थलमा अवतरण गरिएको थियो।

त्यसपछि केही दिन विमान ग्राउन्डेड भयो। ग्राउन्डेड भएको विमान प्राविधिक टोलीले मर्मत गरेर उडान योग्य बनाए। तर, उडानका लागि योग्य हुँदा पनि बोइङ उडान गरिरहेका पाइलटहरुको सिप परीक्षण प्रमाणपत्र (पिपिसी) को म्याद सकिएका कारण उडान हुन सकेको छैन। त्यसपछि भने निगम सञ्चालन बोर्डबाट बोइङ उडान नगर्ने बन्दै निर्णय गरेको थियो।

मर्मतमा मात्रै निगमको २ करोडभन्दा बढी खर्च भएको थियो। सन् १९८७ मा अमेरिकी बोइङ कम्पनीसँग नेपाल एयरलाइन्सले ऋणमा दुई वटा बोइङ खरिद गरिएको थियो। यीमध्ये गण्डकी नाम दिइएको बोइङ यसअघि नै १५ करोड रुपैयाँमा बिबी एयरवेजलाई बिक्री गरिसकेको छ। तर, कर्णाली बोइङ भने लामो समयदेखि ग्राउन्डेड थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बार्सिलोनाको लगातार दोस्रो जित
बाढी–पहिरोको जोखिमले मुख्य राजमार्ग प्रभावित, नागढुंगा–मुग्लिन सडक पूर्ण बन्द
भोटेकोशी बाढीले बगाएका १०२ शव पोखरा लगियो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बार्सिलोनाको लगातार दोस्रो जित शुक्रबार, भदौ १२, २०८३
बाढी–पहिरोको जोखिमले मुख्य राजमार्ग प्रभावित, नागढुंगा–मुग्लिन सडक पूर्ण बन्द शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीले बगाएका १०२ शव पोखरा लगियो शुक्रबार, भदौ १२, २०८३
ट्रम्प भन्छन्– नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार छ शुक्रबार, भदौ १२, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्