रौतहट- रौतहट परोहा नगरपालिकामा नेपाली कांग्रेसका मेयर, उपमेयरका उम्मेदवार विजयी भएका छन्।
मेयरका उम्मेदवार शेष वकिलले ६३३० ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अरुण जैसवालले ६०९८ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।