वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा फेरि कांग्रेसले अग्रता लिएको छ।
कांग्रेस २६०४/२९८०
राजपा २५५८/२३४८
संघीय समाजवादी फोरम १७५०/१७१४
माओवादी केन्द्र १४२८/१०१२
एमाले १२४९/१४६३
फोरम लोकतान्त्रिक ७८८/६३८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।