धनुषा- जनक नन्दिनी गाउँपालिकामा नेपाली कांग्रेसका अब्दुल बारिक शेख २७१७ मत प्राप्त गरी विजय भएका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै भारती कार्की ३०५१ मतका साथ विजयी भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।