धनुषा– एमालेले थप दुई ठाउँ जितेको छ । बट्टेश्वरमा एमालेकै डम्बर बहादुर राउत क्षेत्री भएका छन् भने उपाध्यक्षमा प्रमिलादेवी विजयी भएकी छिन् । धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा एमालेका मनोज कुमार यादव र एमालेकै मिरादेवी महतोले जितेकी छिन् ।
यसैगरी औरहीका गाउँपालिका काँग्रेसका ब्रह्मदेव यादव विजयी भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।