• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय सर्वोच्चकाे ऐतिहासिक फैसला : अदालतका कुनै पनि सूचना गाेप्य हुँदैनन्

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २७, २०७६  १८:१६
1140x725

एजेन्सी- भारतीय सर्वाेच्च अदालतले सूचनाकाे क्षेत्रमा महत्वपूर्ण फैसला सुनाएकाे छ।  

बुधबार सर्वोच्चले गरेको फैसलाले न्यायाधीश नियुक्ति सरुवा/बढुवा र सर्वाेच्च अदालत र प्रधानन्यायाधीशकाे कार्य गाेप्य नहुने भनेकाे छ। 

भारतीय सर्वाेच्च अदालतले यी सबै कुरा सूचनाकाे हकमार्फत् आम जनताले चाहेमा हेर्न सक्ने फैसलामा भनेकाे छ। 

सर्वाेच्चकाे याे फैसलापछि न्यायाधीश नियुक्ति, कारबाही र बढुवा अब आम नागरिकले चाहेकाे अवस्थामा सूचना माग्न पाउने भएका छन्। 

प्रधान न्यायाधीशकाे गतिविधि, न्यायाधीशकाे तलब र आम्दानी पनि पारदर्शी हुने भएकाे छ। 

नेपालमा पनि न्यायाधीशकाे सम्पति र नियुक्ति तथा सरुवा/बढुवाजस्ता विषय गाेप्य राख्दै आएकाे अवस्थामा भारतीय सर्वाेच्च अदालतकाे यस्ताे फैसला आएकाे हाे। 

भारतीय सर्वाेच्च अदालतकाे याे फैसलाले सूचनाकाे हक सम्बन्धी ऐनलाइ ऐतिहासिक सफलता भएकाे छ। 

कानुनभन्दा माथि न्यायाधीश पनि हुँदैन भन्ने कुरा याे फैसलाले कायम गर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

दिल्ली हाइकोर्टको फैसलालाई कायम राख्दै अदालतले पारदर्शिताबाट न्यायिक स्वतन्त्रतामा प्रभावित नहुन भनेकाे छ। प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा बसेको संवैधानिक इजलासले यस्ताे फैसला सुनाएकाे हाे। भारतमा राम मन्दिरपछिकाे याे ठूलाे फैसला हाे। 

उक्त इजलासमा न्यायाधीशहरु एनवी रामन्ना‚ डिवाई चन्द्रचुड‚ दीपक गुप्ता र  संजीव खन्ना सहभागी थिए। 

संवैधानिक इजलासले अप्रिल  ४ मा यो विवादमा सुनुवाइ समाप्त गरेकाे थियाे। याे विवाद दिल्ली हाइकाेर्ट हुँदै  सर्वाेच्च  पुगेकाे हाे।  विवादकाे सुरूवात  सूचनाकाे हकसम्बन्धी अधिकारका अभियन्ता  सुभाष चन्द्र अग्रवालले हालेकाे रिटबाट भएकाे थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले प्रधानन्यायाधीशको कार्यालयले गर्ने कार्य जनताकाे सराेकारसँग भएकाले यहाँभित्रका सूचना जनताले चाहेमा पाउनु पर्ने जिकीर गरेका थिए। 

भारतीय सर्वाेच्च अदालतका वरिष्ठ अधिवक्ता तथा अग्रवालकाे पक्षमा बहस गरेकाे प्रशान्त भुषणका अनुसार अदालतमा सक्षम व्यक्तिको नियुक्तिका लागि सूचना बनाउनु र जानकारी सार्वजनिक गराउनु यो नै सबैभन्दा राम्रो तरिका  हो।

‘भारतीय सर्वोच्च अदालतमा नियुक्ति र सरुवाको प्रक्रिया रहस्यमय हुने गरेको छ। यसको बारेमा केही सीमित व्यक्तिलाई मात्र थाहा हुने गरेको छ। भारतीय सर्वोच्च अदालतले आफ्ना केही फैसलामा पारदर्शिताको जरूरी भएकोमा जोड दिएका छन् तर जब आफ्नो पारदर्शिताको कुरो आउँछ तब आफ्नै रवैयामा सकारात्मकता देखिँदैन‚’ उनले भने, ‘भारतीय सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्तिजस्ता केही यस्ता मुद्दाहरू छन् जसमा पारदर्शिताको धेरै नै जरूरत छ र यसका लागि सिजेआई कार्यालय आरटिआई एक्टको दायरामा आउनुपर्ने हुन्छ।’ 

के हो विवाद?
आरटीआई कार्यकर्ता‚ मजदुर किसान शक्ति संगठन राजसंस्थानका संस्थापक सदस्य र अन्य मानिसका अधिकारको विषयमा आवाज उठाउने संस्था सूचना तथा अधिकार आन्दोलन (एनसिपिआरआई)का सह-संयोजक निखिल डेका अनुसार आरटिआईका माध्यमबाट भारतीय सर्वोच्च अदालतका न्यायाधीशहरूले सम्पत्ति विवरण सर्वोच्च अदालतलाई दिएको वा नदिएको भन्ने बारे सोधिएको थियो। 

सर्वोच्च अदालतका रजिस्ट्रारले भने सो विवरण दिन अस्विकार गरेका थिए। सूचना आयोगले सरकारी कार्यालय भएकाले उक्त विवरण दिनैपर्ने जनाएको थियो। यो घटना सर्वोच्च अदालतसम्म गएको थियो। विडम्बना भनौं सर्वोच्च अदालतअघि उक्त अपिल हाइकोर्टमा गएको थियो। हाइ कोर्टका न्यायाधिशले सर्वोच्च अदालतको चिफ जस्टिसको कार्यालय सूचना तथा अधिकारको मातहत आउने र सम्पत्ति विवरण पनि खुलाउन पर्ने जनाएका थिए। यसपश्चात सर्वोच्च अदालत पुनः आफैंसँग अपिलमा गएको थियो।

 

को आउँदैन सूचनाकाे हक अन्तर्गत?
भारतीय कानुनका अनुसार ‘केही अपवादलाई छाडेर’ यो सम्पूर्ण कार्यालयमा लागू हुनेछ। भारतीय कानूनको धारा ८ अन्तर्गत सो अपवाद पर्दछ। राष्ट्रिय सुरक्षा‚ कुनै आपराधिक घटनाको जाँच जसबाट प्रभावित हुन्छ‚ त्यस्ता अपवादबाहेक अरू सबै सूचनाको अधिकारको मातहतमा आउँछन्।

निखिल डे भन्छन्‚ ‘भारतीय कानुनको धारा २४ अन्तर्गत  इन्टेलिजेन्स तथा सेक्युरिटिज एजेन्सीबाहेकका कार्यालयका लागि सूचना दिनैपर्ने बाध्यता भएको छ। तर इन्टेलिजेन्स तथा सेक्युरिटीमा पनि भ्रष्टाचार र मानवअधिकारको घटनामा सूचना भने दिनैपर्छ भनिएको छ।’

उनी भन्छन्‚ ‘कानुन बृहत् छ। यसको दायरा धेरै नै व्यापक छ। सर्वोच्च अदालत वा सर्वोच्च अदालतसँग सम्बन्धित कुनै पनि कार्यालय यसबाट बाहिर रहने प्रश्न नै उठ्दैन।’

सूचनाको अधिकार 
सबैभन्दा पहिला सूचनाकाे हक  स्विडेनमा सन् १७६६ मा लागू गरिएको थियो। फ्रान्सले सन् १९७८ मा र क्यानडाले सन् १९८२ मा आटिआई लागू गरेका थिए। नेपालमा पनि याे हक स‌विधानकाे धारा २७ हुँदै हाल सूचनाको हकसम्बन्धी ऐन २०६४ कार्यान्वयनमा छ। 

स्विडेनमा सूचनाको अधिकार निःशुल्क र तुरून्तै पाइने प्रावधान छ। भारतमा आवेदन दिएपश्चात् एक महिना कुर्नुपर्ने व्यवस्था छ। भने नेपालमा १५ दिनमा सूचना दिनुपर्ने व्यवस्था छ। 

-बिबिसी हिन्दीबाट

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्