धनगढी- प्रदेश नं ७ मा नेकपा एमाले संसदीय दलको नेतामा बाजुराका सांसद प्रकाशबहादुर शाह निर्वाचित भएका छन्।
कैलालीका सांसद दीर्घ सोडारी र कञ्चनपुर सांसद तारालामा तामाङले संसदीय दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सांसद शाह निर्विरोध निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।