• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अमेरिकामा विद्यालयमा गोलीकाण्ड बढ्दो, बन्दुक बोक्न अन्त्य होला?

64x64
नेपाल लाइभ शनिबार, फागुन ५, २०७४  ०७:१९
1140x725

वासिङ्टन- अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको मृत्यु हुने घटना समान्यजस्तो बन्दै गएको छ। यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन्। जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ। 

अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउँदा कम्तीमा १७ जना विद्यार्थीको मृत्यु भएको थियो। 

सो घटनापछि अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकाका विद्यालयहरुमा ज्यान लिने गरी भएका यस्तै दुःखद घटनाहरुको सूची सार्वजनिक गरेका छन्। 

उनीहरुले यस्ता घटनाहरु हुनु अत्यन्तै दुःखद भन्दै यसको निराकरण नगर्ने हो भने शिक्षण संस्थाहरुको संचालन कार्यविधीका बारेमा सोच्नुपर्ने अवस्था आएको विश्लेषणसहितका समाचारहरु सम्प्रेषण गरेका छन्। 

स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ। प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो।
 
अमेरिकामा बन्दुक सजिलै उपलब्ध हुने कारणले गर्दा पनि यस्तो अवस्था आएको बताइन्छ। अमेरिकामा घर घरमा बन्दुक राख्नु पनि एउटा संस्कृतिजस्तै भएको छ। यसका कारण बन्दुक हमलाबाट हुने गरेका हत्याका घटनामा वृद्धि भइरहेको छ। 

कतिपय विश्लेषकहरुले अमेरिकामा बढ्दै गएको हत्या हिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको पनि अन्त्य हुनुपर्ने बताउने गरेका छन्। तर पनि सरकारी उच्चअधिकारी वा सत्तारुढ रिपब्लिकन पार्टीकै नीति निर्माताहरु बन्दुकमाथि तत्कालै प्रतिबन्ध लगाउन सक्ने अवस्थामा छैनन्। 

यसले गर्दा विद्यालयजस्तो बालबालिका रहने र पवित्र स्थानमा पनि बन्दुकबाट हमला हुने र शिक्षा आर्जन गर्न पुगेका निर्दोष बालबालिकाहरु नै आक्रमणकारीको शिकार हुने अवस्था आएको उनीहरुको भनाई छ। 

वास्तवमा यही दशकमै ठुलो संख्यामा अमेरिकाका विभिन्न स्थानमा यस्ता हत्याका घटना भएका छन्। सन् २००७ मा भर्जि्नियामा भएको यस्तै गोलीकाण्डमा बन्दुकधारीले कम्तीमा पनि ३२ जनाको ज्यान लिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी सन् २०१२ मा पनि अमेरिकाको स्याण्डी हकमा एकजना बन्दुकधारीले विद्यालयमा नै गरेको हमलामा परी २८ जनाको मृत्यु भएको थियो। सो घटनामा २० बालबालिका मारिएका थिए। 

गतवर्षको अक्टोबरमा भएको बन्दुक हमलामा परी ६० जनाको मृत्यु भएको घटना त विश्वव्यापी रुपमा नै निन्दनीय बन्यो। लासभेगासमा भएको सो हमलामा परी करिब ५ सय जना घाइते भएका थिए। यस घटनालाई अमेरिकी इतिहासकै सबैभन्दा क्रुर र दर्दनाक मानिएको छ। 

क्रुजले स्वीकारे हत्या 

यसैबीच बुधबार भएको गोलीकाण्डका मुख्य अभियुक्त निकोलस क्रुजले आफुमाथिको आरोप स्वीकारेका छन्। उनलाई घटनालगत्तै नियन्त्रणमा लिइएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अमेरिकी प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले उनको साथबाट गोली र बन्दुक पनि बरामद गरेको थियो। 

सोही विद्यालयका १९ वर्षीय पूर्व विद्यार्थी रहेका क्रुजले किन गोली हानेका हुन् भन्ने बारेमा भने केही पत्ता लागेको छैन। यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती विद्यार्थीलाई अनुशासनको कारण देखाउँदै विद्यालयबाट निष्काशन गरिएको खुल्नमा आएको छ। तर गोली हान्नुपर्नाको मुख्य कारणको नजिक भने प्रहरी पुग्न नसकेको बताइएको छ। 

उक्त विद्यालयबाट निष्कासनमा परेका ती विद्यार्थीले सोही रिस पोख्न यस्तो गरेको हुनसक्ने अनुमान प्रहरीको छ। तर यसको पुष्टी भने भइसकेको छैन। 

पहिलो प्राथमिकता विद्यालय सुरक्षा– राष्ट्रपति ट्रम्प 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताएका छन्। 

उनले फ्लोरिडामा बुधबार भएको हत्याकाण्डपछि बिहीबार संसदमा सम्बोधनका क्रममा सो प्रतिबद्धता व्यक्त गरेका जनाइएको छ। 

उनले विद्यालयमा देखिएको यो असुरक्षाको अवस्थालाई हटाई शान्त र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्न पाउने अमेरिकी बालबालिकाको अधिकारको संरक्षणका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन्। 

राष्ट्रपति ट्रम्पले उक्त गोलीकाण्डमा परी ज्यान गुमाएका विद्याथीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मारिएका बालबालिकाका परिवारजनमा समवेदना प्रकट गरेका छन्। 

आफ्नो ट्वीटर अकाउन्टमार्फत राष्ट्रपति ट्रम्पले बिहीबारै सम्प्रेषण गरेको सन्देशमा कुनैपनि बालबालिका, शिक्षक वा अरू कसैले पनि अमेरिकी विद्यालयमा कहिल्यै असुरक्षित महसुश गर्न नपर्ने लेखेका थिए। 

विद्यालयमा सुरक्षाको प्रत्याभूति होस् – महासचिव गुथ्रेस  

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले उक्त गोलीकाण्डमा परी विद्यार्थीको ज्यान गएको घटनाले आफूलाई निकै स्तब्ध तुल्याएको बताएका छन्। 

उनले बिहीबार जारी गरेको विज्ञप्तिमा विद्यालयमा ज्ञान आर्जन गर्न जाने विद्यार्थीमाथि भएको यो हमलाको जुनसुकै शब्दले निन्दा गर्दा पनि थोरै हुने उल्लेख छ। यसबाट आगामी दिनमा विद्यालय सुरक्षाको प्रत्याभूतिका लागि आग्रह गरेका छन्। 

बालबालिका वा जो कोहीले पनि शान्तिपूर्वक बाँच्न वा विद्यालय जान पाउने अधिकार छ भन्दै त्यसको सम्मान गर्नु सबैको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ। रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार ९ जना कन्याको पूजार्चना गरेका हुन् । मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगा... मंगलबार, कात्तिक ३, २०८३
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्