काठमाडौं- अमेरिकाले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको छ।
नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना दिँदै नेपालका लागि अमेरिकी राजदूत एलिना बी डिप्लिजले नयाँ सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताइन्।
अमेरिकी राजदूत डिप्लिजले दुई देशबीचको सहकार्यलाई निरन्तरता दिँदै नयाँ सरकारसँग मिलेर प्रजातन्त्र, समृद्धि र स्थायित्वमा हातेमालो गर्न तयार रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।