• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रोग लुकाउँदा संक्रमित बढे, सप्तरीमा एचआइभी/एड्सबाट हालसम्म १३ जनाको मृत्यु

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ४, २०७४  ०७:०३
1140x725

राजविराज- सप्तरीमा ४६ वर्षीय एक पुरुषको एचआइभी/एड्सका कारण मृत्यु भएको छ। ६ महिनाअघि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सम्पर्कमा आएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

रोजगारीका क्रममा भारतको नयाँ दिल्लीमा कार्यरत उनको गत मंसिर १२ गते मृत्यु भएको अस्पतालले जनाएको छ। दिल्लीमा कार्यरत रहँदा बिरामी परेको र रगत चढाउँदा आफूलाई एचआइभी संक्रमण भएको उनले बताउँदै आएका थिए। केन्द्रले उनकी श्रीमती, एक छोरा र एक छोरीलाई पनि फलोअपमा राखेको छ।

योसँगै सप्तरीमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। एचआइको संक्रमण परीक्षण सुरु भएदेखि (२०६५ साल) ६ पुरुष, ५ महिला र एक तेस्रोलिंगी गरी १२ जनाको मृत्यु भइसकेको छ।

हालसम्म १९२ जना संक्रमित केन्द्रको सम्पर्कमा छन् भने १२१ जनाले औषधि सेवन गरिरहेका छन्। जसमा ४७ पुरुष, ६० महिला, ३ तेस्रोलिंगी र १२ जना बालाबालिका छन्। अस्पताल रेकर्ड शाखाका रामकुमार दियालीका अनुसार ६ बालक र ६ बालिकाले नियमित औषधि लिइरहेका हुन्।

२ महिनादेखि ७० वर्षसम्मका संक्रमितहरु रहे पनि २४ देखि ४५ वर्षका अधिक रहेको केन्द्रले जनाएको छ। औषधि सेवन गरिरहेका मध्ये ६३ जना सप्तरीका रैथाने र बाँकी अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरु छन्। हालसम्म फेला परेका १९२ मध्ये २ जना लागुऔषध प्रयोगका कारण र १९० जना यौन सम्पर्कका कारण संक्रमित भएको दियालीले जानकारी दिए।

Ncell 2
Ncell 2

खुल्न नसक्दा रोगी बढे
वैदेशिक रोजगारीका कारण बढ्दो असुरक्षित यौन सम्पर्क र लागुऔषध प्रयोगका कारण सप्तरीमा एचआइभी संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको छ। जिल्लाको दक्षिण-पश्चिम भेगमा बढी संक्रमित भेटिएका छन्। २०६५ सालसम्म १०-१५ जनाको संख्यामा रहेका संक्रमितहरुको संख्या पछिल्लो समय अत्यधिक वृद्धि भएको रेकर्डले पुष्टि गरेको छ। 

वैदेशिक रोजगारीका क्रममा पुरुषहरुमा रहेको संक्रमण महिला हुदै बालबच्चामा समेत पुग्ने गरेको केन्द्रकी कोअर्डिनेटर सुनिता यादवले जानकारी दिइन्।

आफूलाई लागेको रोग छरछिमेकले थाहा पाउने चिन्ता तथा केन्द्रसँग पर्याप्त साधन स्रोतको अभावका कारण संक्रमितहरु सिधै धरान तथा विराटनगर समेत जाने गरेको यादवले बताइन्। एचआइभी संक्रमण भए/नभएको छुट्याउन रगत जाँच गर्ने मेसिन, निर्धक्क सेवा लिन सक्ने वातारण सहितको भवन तथा पर्याप्त औषधि उपचारको व्यवस्था मिलाउन सके लुकेर बसेका संक्रमितहरु समेत सम्पर्कमा आउन सक्ने उनको भनाइ छ।

वैदेशिक रोजगारीमा गएर संक्रमित भएकाहरु स्वदेश फर्केपछि चेकजाँच नगराई बस्ने र रोग लागेको जानकारी पाएर पनि लुकाएर राख्ने प्रवृत्तिले संक्रमितको संख्या बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दयाशंकरलाल कर्णले बताए।

स्वास्थ्य मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार हाल नेपालमा एचआइभी संक्रमितको संख्या ३९ हजार छ। तीमध्ये २६ हजार उपचारको क्रममा छन्। बाँकीको अवस्थाबारे भने सरकारलाई नै थाहा छैन। सन् १९८८ मा पहिलो पटक यो रोगको पहिचान भएको हो।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन बिहीबार, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्