• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'जबज' बन्यो एकताको भाँजो, प्रचण्ड भन्छन्- एमालेसँगको एकता तत्काललाई टर्‍यो

64x64
नेपाल लाइभ बिहीबार, फागुन ३, २०७४  १४:५७
1140x725

काठमाडौं- दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता तत्कालका लागि टरेको छ। एकीकृत पार्टीको निर्देशक सिद्धान्तमा गम्भीर मतभेद देखिएपछि एमाले र माओवादी केन्द्रबीच जारी पार्टी एकता प्रक्रिया तत्काल नहुने भएको हो।

दुवै दलका शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठन लगायत धेरै विषयमा सहमती जुटे पनि अन्तिम समयमा एमालेले एकीकृत पार्टीको निर्देशक सिद्धान्त 'जनताको बहुदलीय जनवाद' हुनुपर्ने अडान नछाडेपछि माओवादी केन्द्र एकता प्रक्रियाबाट पछाडि हटेको हो। सोही कारण हिजो बसेको पार्टी एकता संयोजन समिति बैठकले सांगठनिक र सैद्धान्तिक विषय व्यवस्थापनका लागि गठन गर्ने भनिएको कार्यदल बनाउन सकेन। 

बैठकमा सहभागी एक कार्यदल सदस्यका अनुसार शीर्ष नेताको व्यवस्थापन, सरकार नेतृत्वमा आलोपालो लगायतका प्राविधिक विषय मिले पनि सिद्धान्तको विषयमा थप छलफल गर्न आवश्यक देखिएको बताए। 

स्रोतका अनुसार एमालेले एकताको ड्राफ्टमा एकीकृत पार्टीको सिद्धान्त 'जनताको बहुदलीय जनवाद' लेख्नुपर्ने अडान लिएको थियो। माओवादी केन्द्रका नेताले दुवै पार्टीका सिद्धान्तलाई दस्तावेजमा समावेश गर्दै नयाँ निर्देशक सिद्धान्त बनाउनुपर्ने मध्यमार्गी प्रस्ताव अघि सारे पनि त्यसमा एमाले नेताहरु सहमत भएनन्।

एकीकृत पार्टीको निर्देशक सिद्धान्तमा दुई पार्टीबीच विवाद देखिएपछि आजै एकताको ड्राफ्ट तयार गरी पार्टी एकताको औपचारिक घोषणा गर्ने सम्भावना टरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्दै पार्टी एकता तत्कालका लागि टरेको सन्देश सुनाएका थिए। दाहालले अन्तिम समयमा एकीकृत पार्टीको सिद्धान्तलाई लिएर एमाले नेताहरुबाट आएको अडानका कारण एकता प्रक्रिया भाँड्ने मनसाय देखिएको भन्दै ब्रिफिङ गरेका थिए।

हिजो बसेको एकता संयोजन समितिको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सैद्धान्तिक विषयमा थप गृहकार्य आवश्यक देखिएकाले एकता प्रक्रिया निष्कर्षमा पुग्न नसकेको बताएका थिए। 

संयोजन समितिको बैठकबाट बाहिरिँदै एमाले नेता वामदेव गौतमले भने बिहीबार पार्टी एकताको औपचारिक निर्णय गरिने बताएका थिए। आज बिहान दुवै दलका शीर्ष नेताको बैठक बसेर साँझसम्म एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने दाबी गरिए पनि दुवै दलबाट कुनै तयारी भएको छैन। नेता गौतमले एकताको ९५ प्रतिशत काम सकिएको बताउँदै ५ प्रतिशत बाँकी रहेको काम आज टुङ्ग्याउने दाबी गरेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले पटक-पटक गोप्य वार्ता गर्दै पार्टी र सरकारको नेतृत्वको विषयमा सहमति गरेका थिए। दुवै नेताले एकीकृत पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी' राख्ने र दुई वर्षभित्रै एकीकृत पार्टीको महाधिवेशन गर्ने सहमति गरेका थिए।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले एकीकृत पार्टीमा दुवै अध्यक्ष रहने र सरकारमा आलोपालो गर्ने समेत सहमती जुटाएका थिए। ओली र प्रचण्डले गरेको सहमतीलाई दुवै पार्टीको शीर्ष कमिटीले समेत अनुमोदन गरेको थियो। 

एकता प्रक्रिया तत्कालका लागि टरेपछि एमालेले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ। ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएको छ। नवनियुक्त प्रधानमन्त्री ओलीले तत्काल दुई मन्त्री माओवादीबाट सिफारिस गर्न अनुरोध गरे पनि माओवादी अध्यक्ष दाहालले त्यसलाई अस्वीकार गरेका छन्। प्रचण्ड निकट एक नेताका अनुसार नयाँ सरकार ओलीको नेतृत्वमा बने पनि माओवादी केन्द्र अब पार्टी एकताको विषयमा वृहत छलफल गरेर मात्र नयाँ सरकारमा सहभागी हुनेछ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०७४  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्