काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै छन्।
उनले आफ्नो कार्यकालमा निर्वाचन भएको र संविधानको स्वीकार्यता बढाएको सम्बोधनको क्रममा बताएका छन्।
सम्बोधनबाटै राजीनामा दिने उनको तयारी छ। सम्बोधन जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।