काठमाडौँ- मन्त्रिपरिषद्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि आज बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।