• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

जलविद्युतका लागि कम्पनीहरुको महत्वाकांक्षी योजना, ५ वर्षमा ३६ अर्ब लगानी गर्दै

64x64
नेपाल लाइभ शनिबार, भदौ ३१, २०७४  १५:५९
1140x725

काठमाडौँ- बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ। 

कम्पनीले आगामी ५ वर्ष रु ३६ अर्ब आक्रामक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसमेत प्रक्षेपण गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले कम्पनीले आगामी ५ वर्षका लागि व्यावसायिक योजना तयार पारी ३ हजार २३८ मेगावाट क्षमताका आयोजना निर्माणमा उक्त परिमाणको रकम लगानी गर्ने योजना अगाडि सारेको बताए।


कम्पनीको व्यावसायिक योजना सञ्चालक समितिले अनुमोदन गरिसकेको छ। सञ्चालक समितिको अध्यक्षमा ऊर्जा सचिव अध्यक्ष रहने प्रावधान रहेको छ। तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारले जलविद्युत् क्षेत्रमा लगानी जुटाउने र सहजीकरण गर्ने लक्ष्यका साथ कम्पनी स्थापना गरेको हो। 

आगामी ५ वर्षमा निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका विभिन्न ८ आयोजनामा रु ५ अर्ब ९ करोड लगानी गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी र अन्य सरकारी कम्पनीबाट निर्माण गर्ने ५ आयोजनामा रु १६ अर्ब २१ करोड लगानी गर्ने योजना सञ्चालक समितिबाट स्वीकृत भएको प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए।

ती आयोजनाको कुल क्षमता एक हजार ६४० मेगावाट रहेको छ। यस्तै दोस्रो चरणमा निजी क्षेत्रबाट निर्माण हुने एक हजार ३३ मेगावाट क्षमताका ५ जलविद्युत् आयोजनामा रु १४ अर्ब ४६ करोड लगानी गर्ने तयारी भएको उनको भनाइ छ। 

कम्पनीसँग नागरिकले साधारण सेयरमार्फत गरेको लगानीसहित रु १० अर्ब रकम रहेको छ। अपुग रकम भने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोषलगायतका कोषबाट लिने तथा परिचालन गर्ने जनाएको छ। 

कम्पनीले पावर ट्रान्समिसन कम्पनीमा रु ४ करोड २० लाख, रेमिट हाइड्रोमा रु २५ करोड ५० लाख, विद्युत् उत्पादन कम्पनीमा रु दुई करोड शेयर लगानी गरेको छ। यस्तै पावर ट्रेडिङ कम्पनी र नेपाल इन्जिनियरिङ कम्पनीमा १५/१५ प्रतिशतका दरले शेयर लगानी गर्ने तयारी गरेको छ।  

यस्तै कम्पनीले विदेशमा कार्यरत नेपाली श्रमिकको लगानीमा घुन्सा र शिखुवा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ। ताप्लेजुङमा आयोजनास्थल रहेको ती आयोजनाको क्षमता ७१.५ र ५३.७ मेगावाट रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कम्पनीले ४२ मेगावाट क्षमताको मिस्री खोला, २७ मेगावाटको दोर्दी, २३.५ मेगावाटको सोलु, ८२ मेगावाटको तल्लो सोलु, २० मेगावाटको वाग्मती, २५ मेगावाटको काबेली बी एक, २१.६ मेगावाटको तल्लो हेवा, ३० मेगावाटको न्यादी, ५० मेगावाटको सुपर दोर्दी, ५१ मेगावाटको लिखु–१ मा रु ४ अर्ब ६३ करोड ६१ लाख लगानी गरेको छ। 

पाँच आयोजनासँग छलफल  
कम्पनीले १४१ मेगावाट क्षमताका ५ जलविद्युत् आयोजनाका प्रवर्द्धकसँग ऋण लगानीको विषयमा छलफल गरिरहेको छ। कुल ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी, १८ मेगावाट क्षमताको सोलु हाइड्रो, २८ मेगावाटको तल्लो लिखु, ३८ मेगावाटको निलगिरि, २० मेगावाटको माथिल्लो म्याग्दीमा लगानीका लागि छलफल भइरहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाइ छ। 

एसियाली विकास बैंकबाट ५० लाख अमेरिकी डलर ऋण लिने तयारी भइरहेको र सो रकमसमेत जलविद्युत् आयोजनामा नै खर्च गर्ने कम्पनीको योजना छ। 

सरकारले आगामी ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले त्यसका लागि खर्बौं लगानी जुटाउनुपर्ने हुँदा कम्पनी त्यसकै लागि क्रियाशील रहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बैंकमा पैसा राखेर एक अर्ब नाफा 
सरकारले जलविद्युत् लगानीका लागि भनेर उपलब्ध गराएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेर हालसम्म रु १ अर्ब २ करोड खुद नाफा कमाएको छ।

कम्पनीमा रु ८ अर्ब सरकारी कोषको रकम रहेको छ भने रु २ अर्ब नागरिकसँग साधारण शेयरमार्फत उठाएको रकम छ। कम्पनीले प्राप्त नाफाबाट शेयर धनीलाई रु ९० करोड लाभांश वितरण गरिसकेको छ। कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा रु ५२ करोड खुद नाफा गरेको थियो।रासस

प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  १५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्