• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विराटनगरमा ‘छोरी बचाऊ’ अभियान

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  १५:१२
1140x725

हाम्रो समाजमा अझै पनि छोरी जन्मदा सहज रुपमा स्वीकार गर्नसक्ने बानीको विकास भइसकेको छैन । निम्नवर्गीयदेखि शिक्षित परिवारमा सम्म गर्भमा छोरी छ भने गर्भपतन गराउने चलन अहिले पनि छ । यो कुरा भनिरहदाँ निकै दुःख लाग्छ। 

छोरीको भ्रुणहत्या न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने सोच सधैं मनमा आउथ्यो । तर त्यसका लागि मेरा कुरा प्रभावकारी रुपमा कार्यान्वयन हुने वातावरण बनिरहेको थिएन । जब म विराटनगर महानगरपालिकाको उपमेयर भएँ, अनि मनमा लागेका विषय अब कार्यान्वयन गर्नुपर्छ भन्ने लाग्यो।

मैले के काम कसरी गर्ने भनेर एकखालको खाका त बनाइसकेको थिएँ । जब नगरपरिषद्को बैठक बस्यो  । मैले ‘छोरी बचाऊ’ अभियान गरौँ भनेर प्रस्ताव गरें । प्रस्तावमा अभियान कसरी अगाडि बढाउने भनेर स्पष्ट उल्लेख गरेकी थिएँ। 

‘छोरी बचाउँ’ कार्यक्रम छोरीको भ्रुण हत्या रोक्ने मात्र नभएर बालविवाह रोक्ने, छिट्टै विवाह र छिट्टै आमा बन्दा हुने स्वास्थ्य समस्या रोक्ने र सुत्केरी अवस्थामा हुने मृत्युदरलाई रोक्ने एउटा संयुक्त कार्यक्रम हो । नगरपरिषद्ले मेरो प्रस्ताव सकारात्मक रुपमा लिएपछि हामीले पहिलो सन्तानका रुपमा छोरी जन्माएकी आमालाई तीन हजार रुपियाँ दिने निर्णय गर्‍यौं । तर त्यसका लागि पनि केही सीमा निर्धारण गरिएको छ। 

पहिलो सन्तान छोरी जन्माएकी आमाले २० वर्षको उमेरपछि गर्भधारण गरेको हुनुपर्ने, सुत्केरी हुनुअघि कम्तीमा ६ पटक स्वास्थ्य संस्थामा जाँच गराएको हुनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने, बच्चा जन्मिएको एक महिनाभित्र जन्मदर्ता गराएको र नेपाली नागरिकता भएको  प्रमाणपत्र पछि मात्र हामीले उनीहरुलाई रकम दिन्छौँ।

Ncell 2
Ncell 2
nimb
nimb

यी प्रावधान सबै पूरा गरेका आमाले वडामै सबै कागजात जम्मा गर्नुपर्नेछ, त्यसपछि हामीले प्रक्रिया पूरा गरी रकम हस्तान्तरण गछौँ । अहिले त्यस्ता कागजपत्र लिने काम भइरहेको छ, केही दिनपछि हामी रकम वितरण गर्दैछौँ। 

हामीले यी सीमा निर्धारण गर्नुको पनि कारण छ  । जब मैले भु्रणहत्याका बारे जिल्लाका स्वास्थ्यकर्मीलाई बोलाएर बुझेँ । शहरका चिकित्सकले नै छोरी भएकै कारण भ्रुणहत्या गरेको थाहा पाएँ । अहिलेको उहाँको नाम नभनुँ, तर त्यसकुराले मलाई निकै चोट प-यो।

मलाई थाहा छ, आमाहरूलाई दिइने यो रकम ठूलो होइन । तर पनि यसबारे हामीले आवाज उठाउनै प¥यो । कार्यक्रमका बारेमा हामीले स्थानीय पत्रिका, एफएम रेडियो र महानगरबाटै जनतालाई जानकारी गराएका छौँ । यसको निकै राम्रो प्रतिक्रिया पाएका छौँ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अधिकांश हामी ठान्छौं– गर्भमा छोरी रहेमा गरिबले मात्र गर्भपतन गराउँछन् । तर होइन रहेछ । पढेलेखेका अनि, हुनेखानेले पनि यसो गरिरहेका छन् । त्यसमा पनि जो आफै चिकित्सक हुन्, जसलाई छोराछोरीको महत्व एउटै हो भन्ने राम्ररी थाहा छ, उसैले छोरीको भ्रुणहत्या गराउनु निकै दुखद् हो।

हामीले यस अभियानमार्फत् समाजका माथिल्लो वर्गलाई यो कार्य रोक्न सन्देश दिइरहेका छौं । एक हिसावले यो चुनौति पनि हो उहाँहरुलाई । हामीलाई विश्वास छ सबैको सहयोगले ‘छोरी बचाउँ’ कार्यक्रम प्रभावकारी हुनेछ । केही हदसम्म भए पनि छोरी भुण्रहत्या रोक्न सकिनेछ।

त्यसबाहेक महानगरले ज्येष्ठ नागरिकको उपचारका लागि घरदैलो कार्यक्रम, अति विपन्न परिवार तथा समुदायमा स्वास्थ्य घुम्ती शिविर, मोतिबिन्दु न्युनिकरणका लागि निजी अस्पतालसँग साझेदारी, सुनौला हजार दिनजस्ता कार्यक्रमका लागि बजेट विनियोजन गर्दै सञ्चालन गरिरहेका छौँ। 

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
सम्बन्धित सामग्री
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली... बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान भएको घटनामा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो। मृतक नेपालीको परिचय खुला... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्