काठमाडौं- भाद्र शुक्ल तृतीया अर्थात् आजकै दिन हिन्दू नारीले हरितालिका (तीज) पर्व मनाईरहेका छन्।
पशुपतिसहित देशभरका महादेवको मन्दिरमा पूजाआराधना गर्नेहरुको भीड लागेको छ।
आजैका दिन ब्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने विश्वास गरिन्छ।
यसका साथै विवाहित महिला ब्रत बसे श्रीमानको दीर्घायु हुने र अविवाहित महिला ब्रत बसे सुयोग्य वरप्राप्ती हुने धार्मिक विश्वास छ।
देशभरका शिवालयमा आजका दिन पूजाआजा गर्नेको भीड लागेको छ।
हामीले काठमाडौंको पशुपतिमा पूजाआजा गर्नेहरूको रौनकका केही तस्बिर यो सामग्रीमा समावेश गरेका छौं।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।