• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

न्यायिक शिविरको उपलब्धि : सप्तरी कारागारका ३ बन्दीलाई उपचारका लागि स्थानान्तरणको आदेश

64x64
नेपाल लाइभ बिहीबार, भदौ ५, २०७६  १३:४६
1140x725

राजविराज- सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना बन्दीलाई उपचारका लागि अन्य कारागार पठाउने आदेश भएको छ। सप्तरी जिल्ला अदालतको बुधबारको तीन वटा इजलासमार्फत फास्ट ट्रयाक प्रयोग गरी उनीहरुलाई उपचारको व्यवस्था मिलाउन लागिएको हो।

उच्च अदालत जनकपुर राजविराज इजलासले मंगलबारदेखि कारागारमा सञ्चालन गरेको न्यायिक शिविरमार्फत बन्दीहरुले उपचार गर्न नपाएको गुनासो गर्दै स्थानान्तरणको माग गरेका थिए।

कारागारमार्फत अदालतमा निवेदन परेकामध्ये सप्तरीको कञ्चनरुप नगरपालिका-५ का ३५ वर्षीय साहुदर सदा, कञ्चनरुप-१२, सितापुरका टिकाबहादुर तामाङ र बोदेबरसाइन नगरपालिका-३, सारेश्वरका 'मस्तकिम' भनिने रइश मियाँलाई बुधबार स्थानान्तरणको आदेश भएको तहसिलदार हरी पराजुलीले बताए।

जिल्ला अदालतको ५ नम्बर इजलासबाट साहुदर तथा ८ नम्बर इजलासबाट रइश मियाँलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरण गर्ने आदेश भएको छ भने ६ नम्बर इजलासबाट टिकाबहादुरलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा स्थानान्तरण गर्ने आदेश भएको उनले जानकारी दिए।

तीन जनामध्ये साहुदर ज्यान मार्ने उद्योग, रइश खुनडाका र टिकाबहादुर कर्तव्यज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका छन्। उनीहरुले स्वास्थ्य उपचारका लागि माग गर्दै स्थानान्तरणका लागि अदालतमा निवेदन दिएका थिए। जीउ काम्ने तथा हिँडडुल गर्न नसक्ने अवस्थाका तिनैजनाका लागि कारागारले स्थानान्तरणका लागि अदालतलाई पत्राचार गरेको थियो।

अन्य १/२ जना बन्दीको पनि निवेदन परेको अदालतले जनाएको छ। उनीहरुको अवस्था हेरेर स्थानान्तरणको आदेश भएको तहसिलदार पराजुली बताउँछन्। ‘अदालतले मुद्दाको फैसला नगरेसम्म उनीहरुलाई त्यसको बारेमा विभिन्न जानकारीहरु दिनुपर्ने हुन्छ,’ पराजुलीले भने, ‘त्यसैले निवेदन पर्‍यो भन्दैमा सवैलाई पठाउने भन्ने हुँदैन। अवस्था हेरेर कार्यान्वयन गर्ने हो।’

तीनैजना कैदी बन्दीको स्थानान्तरणका लागि भएको आदेशपत्र बोकेर पराजुली बुधबारको न्यायिक शिविरमा पुगेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

कारागारका निमित्त प्रमुख सत्यनारायण यादवले कारागार व्यवस्था विभागमा पत्राचार गरी चाँडै नै उनीहरुलाई सम्वन्धित कारागार पठाउन प्रयास गरिने बताए।

शिविरमा ३९ जनाको गुनासो संकलन


कारागारमा मंगलबार र बुधबार भएको शिविरमा ३९ जना कैदीबन्दीहरुले गुनासो र समस्या संकलन गरिएको छ। मंगलबार ४ महिलासहित २३ जना बुधबार १६ जनाले आफ्नो कुरा राखेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुद्दा फैसला ढिलो भएको, कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कारण बसाइमा समस्या भएको तथा ज्येष्ठ नागरिकको सुविधा नपाएको लगायतका विषयमा कैदीबन्दीले गुनासो गरेका थिए।

अग्निसाइर कृष्णासवरण गाउँपालिका, प्रसवनीका ६२ वर्षीय शिवनारायण सरदार, खडक नगरपालिका-२ का ७५ वर्षीय पन्चु मण्डल, ६८ वर्षिय भोला सदा, कञ्चनरुपका ७४ वर्षीय दिप नारायण चौधरीलगायतले ज्येष्ठ नागरिकको सुविधाका लागि माग गरेका थिए। उनीहरुका अनुसार कारागारमा करिब ५० जना ज्येष्ठ नागरिक कैदीबन्दी छन्।

'उमेर र शारीरिक अशक्तताका साथै कारागारभित्र कुँजिएर बस्नुपर्दा नर्कको बास भएको’ भन्दै उनीहरुले आफ्नो पीडा सुनाएका हुन्।

तहसिलदार पराजुलीका अनुसार ६० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अवस्था हेरेर २५ देखि ७५ प्रतिशतसम्म सजाय छुट दिन मिल्ने कानुनी व्यवस्था छ।

सप्तरी जिल्ला कारागारमा पहिलोपटक भएको न्यायिक शिविर अब हरेक महिना सञ्चालन हुने र ‘टेली इन्क्वाइरी सेवा’ पनि सुरु गरिने इजलासका सहायक सूचना अधिकारी विश्वराज पोखरेलले जानकारी दिए।

‘टेली इन्क्वाइरी सेवा’मार्फत कैदीबन्दीले न्यायाधीश र कर्मचारीसँग आफ्नो मुद्दाको अवस्थाका बारेमा टेलिफोन गरी आफैं जानकारी लिन सक्नेछन्।

र यो पनिः सप्तरी कारागारका बन्दीको गुनासो- मुद्दाको फैसला सुस्त भयो, अनाहकमा दुःख पायौं

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति
सम्बन्धित सामग्री
बालेन–मोदीले उद्घाटन गरेको अयोध्या—जनकपुर एक्सप्रेस रेल जनकपुरधाममा, यात्रुहरुको भव्य स्वागत यात्रुहरुलाई निःशूल्क पानी, नास्ता, भोजन, स्वास्थ्य परीक्षण, मन्दिर दर्शन गराइएको छ । मंगलबार, मंसिर ८, २०८३
पटक–पटक भूकम्प, ओलाङचुङगोलाका स्थानीय त्रासमा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका तथ्यांक अनुसार ताप्लेजुङको ओलाङचुगोला केन्द्रविन्दु भएर पटक पटक भूकम्प जाने गरेको छ । मंगलबार, मंसिर ८, २०८३
भूमि प्रशासनको काम गर्न स्थानीय तहलाई परिपत्र भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । शुक्रबार, मंसिर ४, २०८३
ताजा समाचारसबै
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति मंगलबार, मंसिर ८, २०८३
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित मंगलबार, मंसिर ८, २०८३
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति मंगलबार, मंसिर ८, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्