• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संघीय र प्रादेशिक संसद व्यवस्थापन खर्च मात्रै वार्षिक ४ सय २५ करोड

64x64
नेपाल लाइभ बिहीबार, भदौ २९, २०७४  १६:२९
1140x725

काठमाडौं– संघीय र प्रादेशिक संसदको वार्षिक खर्च ४ अर्बभन्दा बढी हुने भएको छ। संघीय संसद र ७ प्रदेशका संसद सचिवालय व्यवस्थापनको खर्च ४ अर्ब २५ करोड हुने प्रतिवेदन सार्वजनिक भएको हो।

संसद सचिवालयका प्रवक्ता भरतराज गौतम संयोजक रहेको ‘संघीय संसद एवं सचिवालय र  प्रदेशसभा एवं सचिवालय सम्बन्धी अध्ययन समिति’ले वार्षिक खर्चको प्रतिवेदन तयार गरेको छ। समितिको प्रतिवेदन अुनसार प्रतिनिधिसभा र राष्ट्रियसभाको सचिवालय व्यवस्थापनका लागि वार्षिक १ अर्ब ७० करोड र प्रदेशसभा सचिवालय व्यवस्थापनका लागि २ अर्ब ५५ करोड रुपैयाँ खर्च हुनेछ। 

प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि भवन निर्माणसहित फर्निचर व्यवस्थापनका लागि १ अर्ब ६१ करोड खर्च हुने देखिएको छ। समितिको प्रतिवेदन अनुसार प्रतिनिधिसभाको पूर्वाधार निर्माणका लागि ७७ करोड ४६ लाख र राष्ट्रियसभाका लागि ३० करोड २४ लाख खर्च हुने भएको छ।

यस्तै, संघीय संसद सचिवालयको पूर्वाधारका लागि ६२ करोड ३० लाख रुपैयाँ खर्च हुने प्रतिवेदनमा उल्लेख छ। ‘प्रतिवेदनमा पूर्वाधार र सचिवालय व्यवस्थापनको खर्च समावेश छ। अन्य पुँजीगत खर्च समावेश नभएकाले खर्च अझ बढी आउँछ,’ संयोजक भरतराज गौतमले भने।

यस्तै, प्रदेशसभा सचिवालयका लागि वार्षिक एक अर्ब ६१ करोड ८० लाख र प्रादेशिक संसद सचिवालय सञ्चालनको खर्च ९३ करोड २० लाख रुपैयाँ लाग्नेछ। दुवैको सचिवालय व्यवस्थापनको हिसाब २ अर्ब ५५ करोड निकालिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय संसदमा कर्मचारीको दरबन्दी ४ सय ३५ 

प्रतिवेदनमा संघीय संसदमा कर्मचारीको दरबन्दी ४ सय ५० उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार संघीय संसद सचिवालयमा एक महासचिव, एक प्रतिनिधिसभा सचिव, एक राष्ट्रियसभा सचिव, दुई सचिवालय सचिव, १३ सहसचिव, ५१ उपसचिव र ७५ शाखा अधिकृत आवश्यक पर्छ। त्यसबाहेक, नायब सुब्बा १ सय २९, खरिदार २९, श्रेणीविहिन पद १ सय २९ गरी ४ सय ३५ दरबन्दी कायम गरेको हो।

नयाँ संसदमा के–के समिति हुन्छन्?

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संघीय संसद र प्रादेशिक संसदमा विभिन्न समिति प्रस्ताव गरिएको छ। संघीय संसदमा ९ समिति सिफारिस गरिएको छ। प्रतिनिधिसभामा कार्यव्यवस्था परामर्श समिति, विशेषाधिकार समिति लगायत अर्थ, उद्योग, वाणिज्य, कृषि वन र जलस्रोत, विकास एवं पूर्वाधार, राज्य व्यवस्था एवं सुशासन, कानुन न्याय तथा संसदीय मामिला एवं अन्तर्राष्ट्रिय सम्बन्ध, शिक्षा र स्वास्थ्य, सार्वजनिक लेखा समिति संघीय संसदमा हुनेछन्।

यस्तै, राष्ट्रियसभामा मानवअधिकार र समाजिक न्याय, राज्यका निर्देशक सिद्धान्त नीति एवं दायित्वको कार्यान्वयन अनुगमन समिति, संसदीय सुनुवाई विशेष समिति रहनेछन्। यसैगरी, दिगो विकास र वातावरण तथा रोजगारी एवं श्रम सम्बन्ध समिति, संसदीय आचरण अनुगमन समिति पनि हुनेछ। यस्तै, कानुन निर्माणमा दुई संसदबीच विवाद भए त्यसको समाधानका लागि विवाद समिति गठनको प्रस्ताव गरिएको छ। 

प्रदेशसभामा पाँचवटा समिति गठनको प्रस्ताव गरिएको छ। जसअनुसार अर्थ, उद्योग, वाणिज्य, उपभोक्ता हित, कृषि–वन–जलस्रोत, पर्यटन र वातावरण, शिक्षा, स्वास्थ्य, सञ्चार र पूर्वाधार विकास, सुशासन, कानुन, न्याय र प्रादेशिक मामिला र सार्वजनिक लेखा समिति रहनेछन्।

प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्