• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अझै कति निर्मलाहरु मर्नुपर्छ गृहमन्त्रीज्यु?

64x64
नेपाल लाइभ शुक्रबार, साउन १०, २०७६  १३:४५
1140x725

‘निर्मला पन्तको घटना नौलो होइन। यस्तो घटना हिजो पनि भएको थियो, अहिले पनि भइरहेका हुन्छन्। भोलि पनि लामो समयसम्म यस्ता घटनाहरु हुन्छन्।’ 

गत मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुबीच गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति हो यो। मिडियामार्फत उनको यो भनाइन सुनेर मन झसंग भयो। वास्तवमा उनले सत्य बोलेका हुन्। के त्यसो भए उनी आफ्नो पदको मूल्य मान्यता जोगाउन नसकेको भनेर आत्ममूल्यांकन गरेर राजीनामा दिन तयार छन् त? पक्कै छैनन्। किनकि जो आए पनि केही गर्न सक्दैन भन्ने उनलाई राम्ररी थाहा छ। र, उनलाई अर्को कुरा पनि थाहा छ कि त्यहाँ पुगेपछि त्यस्ता मूल्य मान्यताको कुनै मूल्य हुँदैन।

यो भनाइको अर्थ हो, अरु थुप्रै निर्मलाहरु लाइनमा छन् मारिनका लागि। कसको स्वार्थ र आवश्यकताका लागि निर्मलाहरु मारिँदैछन् यो देशमा? 

निर्मला, मलाई माफ गर। तिम्रो नाम धेरै उच्चारण गर्नुपर्‍यो। तिमीलाई म सिधै भन्न चाहन्छु, तिम्रा परिवारले न्याय पाउँदैनन्। सपनामा आएर भए पनि आमालाई भनिदेऊ कि- 'मलाई सम्झेर रुन छोडिदेऊ।'

कतै यो देशका हजारौं बुद्धिजीवी भनाउँदाहरु निर्मलाहरुलाई कुरी बसेका त छैनन्? कोही आन्दोलन गर्न, कोही समाचार/विचार लेख्न त त कोही केस मिलाउन! धेरैथरीका मानिसलाई धेरै खालका काम निस्कन सक्छ निर्मलाहरु मारिएपछि। 

निर्मलाहरु कञ्चनपुरका होऊन् या तराई मधेसका। पहाड वा हिमालतिरका नै किन नहोऊन्, सबैको नियति उस्तै छ। यिनीहरुका नाममा सक्नेहरुले धेरै कुरा सकिइसके। हिजो पनि सकेकै हुन्,आज पनि सक्दैछन् र भोलिलाई पनि मौका कुरिइरहेका छन्।

तराईमा दहेजका निहुँमा थुप्रै निर्मलाहरु जल्छन्। गृहमन्त्री ज्युलाई सोध्नुभयो भने उहाँले भन्नुहुनेछ, 'हिजो पनि जलाइन्थ्यो, आज पनि छ र भोलि पनि जल्ने क्रम रहिरहन्छ।' 

प्रधानमन्त्रीलाई त झुक्किएर पनि सोध्नुहुन्न। उहाँसँग बनिबनाउ उत्तर छ, 'मैले जलाउन लगाएको हो र? के शेरबहादुर देउवा हुँदाचाहिँ जलेका घटना थिएनन्?'

nimb
nimb
Ncell 2
Ncell 2

हो, यो देशमा सबै कुरा जो हिजो हुन्थ्यो। आज पनि हुँदैछ। र, भोलि पनि भइरहनेछ। जस्तो कि भ्रष्टाचार, कुशासन, अराजकता, विसंगति, माफियातन्त्र, दण्डहीनता, अन्यायाय आदि इत्यादि। 

मेरो पुस्ता मौन बसिरहने हो भने निर्मलाहरु मरिरहनेछन्। अनि प्रश्न उठ्नेछ- 'कति निर्मलाहरु मरेपछि जाग्नेछ मेरो पुस्ता?' र, मेरो प्रश्न गृहमन्त्रीलाई- 'पीडितले न्याय पाउन अझै कति निर्मलाहरु मर्नुपर्छ?'

यस्तो देशमा यदि कोही गरिब, कमजोर, सामान्य घरमा जन्मियो भने त्यो उसको अपराध हुनेछ। त्यसैको सजाय स्वरुप कि त ऊ मुग्लान भासिनुपर्छ कि त बाढी-पहिरोमा बग्नुपर्छ। कि त निर्मला जस्तै मारिनुपर्छ। 

नमिता-सुनिता काण्ड इतिहासमा भएकै हो। आज निर्मला अर्को इतिहास बनिन्। भोलि विमला, शर्मिला, उर्मिलाहरु सुनिएला। प्यासीहरु भने सधैं नै रहिरहनेछन्। सत्ता प्यासीहरुलाई काँधमा बोकेर हिँडी नै रहनेछ। 

'न्याय दिलाउन सक्दैनौ भने घाउ दुखाउन नआऊ' भन्ने गरिन्छ। तर कसैका घाउ कसैका स्याउ बन्छ यहाँ। रमाइलो छ यहाँ; आँसु बग्नुपर्छ, रगतको आहल जम्नुपर्छ तब मात्र राजधानी सलबलाउँछ। राजधानी जहाँ मात्र सिंहदरबार, बालुवाटार, लैनचौर, केही थान विदेशी निकाय, बग्रेल्ती स्वदेशी निकय अनि केही ठूला रेस्टुरेन्टले भरिभराउ छन्। त्यहाँ त्यो आँसु र रगतको पीडाको कुनै अर्थ हुँदैन बरु पैसाको मोलमोलाइ हुन्छ, नाफाको हिसाबकिताब हुन्छ। अनि राति ककटेल पार्टी हुन्छ। 

मलाई निर्मलाहरु मारिँदा आश्चर्य लाग्दैन। उनको हत्यारा पत्ता नलाग्दा पनि अचम्म लाग्दैन।

निर्मला, मलाई माफ गर। तिम्रो नाम धेरै उच्चारण गर्नुपर्‍यो। तिमीलाई म सिधै भन्न चाहन्छु, तिम्रा परिवारले न्याय पाउँदैनन्। सपनामा आएर भए पनि आमालाई भनिदेऊ कि- 'मलाई सम्झेर रुन छोडिदेऊ।' 

दुर्भाग्य, देशका गृहमन्त्रीसँग निर्मलाका आमासँग माफी माग्ने हिम्मत अनि विवेक पनि छैन। यति गैरजिम्मेवार अभिव्यक्ति दिएर आफ्नो जिम्मेवारीबाट कति सहजै उम्किन्छन्। 

गृहमन्त्रीकै भनाइ सुन्ने हो भने तपाईंका छोरी/दिदीबहिनी/आमा/काकी/भान्जी… बलात्कृत भइरहनेछन् अब पनि। तपाईंहरु रुनु कराउनुहुनेछ। आन्दोलन धर्ना हुनेछन्। पत्रिकाका हेडलाइन बन्नेछन्। बिस्तारै वर्षौं बित्नेछ। तपाईंले पीडा बिर्सन थाल्नुहुनेछ। समाजले बिर्सनेछ। समाजलाई सम्झाउन फेरि अर्को निर्मला आउनेछिन्।

दुर्भाग्य, देशका गृहमन्त्रीसँग निर्मलाका आमासँग माफी माग्ने हिम्मत अनि विवेक पनि छैन। यति गैरजिम्मेवार अभिव्यक्ति दिएर आफ्नो जिम्मेवारीबाट कति सहजै उम्किन्छन्। 

हाम्रो यो पुस्तालाई आउने पुस्ताले अवश्य प्रश्न गर्नेछ- 'तिमीले निर्मलालाई जोगाउन के गर्‍यौ? कतै तिमी निर्मलाको लासमाथि बनेका कथा र सिनेमा हेरेर मनोरन्जन लिँदैमा व्यस्त त भएनौ?'

मेरो पुस्ता मौन बसिरहने हो भने निर्मलाहरु मरिरहनेछन्। अनि प्रश्न उठ्नेछ- 'कति निर्मलाहरु मरेपछि जाग्नेछ मेरो पुस्ता?' 

र, मेरो प्रश्न गृहमन्त्रीलाई- 'पीडितले न्याय पाउन अझै कति निर्मलाहरु मर्नुपर्छ गृहमन्त्रीज्यु?'

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्