जनकपुर– पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएको छ।
बाढीले पुलको बीच भाग नै बगाएको हो। पुल बगाउँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।
पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिमको यात्रा गरिरहेक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।